April 18, 2026, Saturday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

विश्वकप छनोट खेलका लागि अभ्यास खेल खेल्ने खेलाडीको पीसीआर गरिने

विश्वकप छनोट खेलका लागि अभ्यास खेल खेल्ने खेलाडीको पीसीआर गरिने

साउन १९, विश्वकप छनोट खेलका लागि अभ्यास थाल्नुपूर्व अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले खेलाडीको पीसीआर परीक्षण गर्ने भएको छ । आउने २३ गते एन्फाले खेलाडीको परीक्षण गर्ने भएको हो । राष्ट्रिय टिमसँग प्रत्यक्ष संलग्न रहने सबैको परीक्षण हुँदैछ । उनीहरुकाे पाटन अस्पतालमा परीक्षण गरिनेछ । त्यसका लागि अखिल नेपाल फुटबल सङ्घले ७० वटा परीक्षण गर्ने…

दुई जना नक्कली प्रहरी पक्राउ

साउन १९, दाङ – जिल्ला प्रहरी कार्यालय दाङले दुई जना नक्कली प्रहरी पक्राउ गरेको छ ।  कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काकाअनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ल रहेका छन् ।  नेपालीले आफू जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक ‘योगेन्द्र हमाल हुँ’ भन्दै…

  • आईपीएल १९ सेप्टेम्बरदेखि

    आईपीएल १९ सेप्टेम्बरदेखि

    साउन १९, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० को १३ औं संस्करण सेप्टेम्बर १९ देखि सुरु हुने भएको छ । आइतबार बसेको आईपीएल गभर्निङ काउन्सिलको बैठकले भारतीय सरकारबाट प्रतियोगिता आयोजना गर्न ग्रिन सिग्नल पाएको र सेप्टेम्बर १९ देखि युएईमा...

  • ७ जनाको शव भेटियो, एक जना अझै वेपत्ता

    साउन १९, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ को पहिरोमा पुरिएकाहरुमध्ये सात जनाको शव फेला परेको छ । पहिरोमा परेका अर्का एक जनाको भने खोजी भइरहेको छ । शव फेला पेरकाहरूमध्ये दुई जनाको मात्र परिचय खुलेको छ । ज्यान गुमाउनेहरू सबै पुरूषहरू रहेका...

  • बाडी पीडीतले पाएनन् खानेकुरा भिजेको रासन खाँदै

    बाडी पीडीतले पाएनन् खानेकुरा भिजेको रासन खाँदै

    साउन १९, भजनी, कैलाली — भजनी नगरपालिका–८ कृष्णनगरकी निर्मला शाहीले चार दिनपछि शनिबार मात्र हुलाकी सडकमा भात पकाएर खान पाइन् । बाढीबाट ज्यान जोगाउन उनको चार जना परिवारको बास बुधबारदेखि नै सडकमा छ । पानीको सतह घटेपछि घरबाट भिजेको रासन ल्याएर उनले...

  • नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल हुँदै

    नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल हुँदै

    काठमाडौं - आज पुनः छलफल नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदैछ।  प्रधानमन्त्री निवास बालुवाटारमा हिजो झण्डै ३ घण्टासम्म भएको छलफलमा कुनै निष्कर्ष ननिस्किएपछि दुई अध्यक्ष आज बिहान ९ बजे पुनः छलफलमा जुट्न लागेका हुन्। हिजोको...

  • आज जनै पूर्णिमा मनाइँदै, यस्तो छ धार्मिक महत्व

    आज जनै पूर्णिमा मनाइँदै, यस्तो छ धार्मिक महत्व

    काठमाडौं - प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ।  पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र...

  • सिन्धुपाल्चोक पहिरो अपडेटः बेपत्ता हुनेहरुको पहिचान खुल्यो !

    सिन्धुपाल्चोक पहिरो अपडेटः बेपत्ता हुनेहरुको पहिचान खुल्यो !

    काठमाडौँ – सिन्धुपाल्चोकको मेलम्ची–११ मा गएराति पहिरोमा परी वेपत्ता भएकाहरूको पहिचान खुलेको छ । वेपत्ता हुनेमा पर्सास्थित वीरगञ्जका प्रदिप चौरासिया, विक्रम थिङ, मानवबहादुर रूम्बा, राजेन्द्र चौरासिया, सोनाम लामा, शिव बालक, सिमन घलान र भारतीय नागरिक राजेन्द्र चौधरी छन् । वेपत्ताको...

  • मेलम्चीमा पहिरोमा पुरिएर ८ जना मजदुर बेपत्ता

    मेलम्चीमा पहिरोमा पुरिएर ८ जना मजदुर बेपत्ता

    काठमाण्डौँ - सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा परि ८ जना मजदुर बेपत्ता भएका छन् । लगातारको वर्षासँगै राति २ बजेतिर पहिरो खसेपछि ८ जना बेपत्ता भएका हुन् । एकजनालाई भने जिविदै उद्दार गरेको प्रहरीले जनाएको छ । वाग्मती प्रदेश सरकारले निर्माण गर्न...