April 15, 2026, Wednesday
२०८३ बैशाख ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

कोरोना संक्रमण देखिएपछि सुनसरीको बराहक्षेत्र नगरपालिकामा तीन वडा सिल

साउन १९, सुनसरीको बराहक्षेत्र नगरपालिकामा तीन वडा सिल गरिएको छ।  एकजना कपाल काट्ने हजामलाई कोरोना संक्रमण देखिएपछि बराहक्षेत्र नगरपालिकाका ५, ६ र ८ नम्बर वडा सिल गरिएको मेयर निलम खनालले जानकारी दिए।  बराहक्षेत्र नगरपालिकाको चक्रघट्ट बजारमा सैलुन संचालन गर्दै आएका ३६ वर्षीय पुरुषलाई ज्वरो आएपछि स्वाब संकलन गरी बिपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान पठाइएको थियो। उनको स्वाबको…

एसईई नतिजा प्रकाशन सम्बन्धी सम्पूर्ण तयारी पूरा

एसईई नतिजा प्रकाशन सम्बन्धी सम्पूर्ण तयारी पूरा

साउन १९, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन सम्बन्धी सम्पूर्ण काम पूरा गरेको छ। बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) का नियन्त्रक रामराज खकुरेलले नतिजा प्रकाशनको काम पूरा भएको जानकारी बोर्डलाई जानकारी गराएका छन्।  बोर्ड बैठक बसेर निर्णय गरेपछि मात्र नतिजा प्रकाशन हुनेछ। योपटक सम्बन्धित स्कुलले नै मूल्यांकन गरेर विद्यार्थीको नतिजा बोर्डमा…

  • सन्दीप लामिछाने १४ दिन क्‍वारेन्टाइनमा

    सन्दीप लामिछाने १४ दिन क्‍वारेन्टाइनमा

    साउन १९, क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिनको क्‍वारेन्टाइनमा राखिएको छ। सीपीएल खेल्ने सन्दीपलगायत सम्पूर्ण खेलाडीलाई आइतबारदेखि क्‍वारेन्टाइनमा राखिएको हो।  सीपीएल आगामी भदौ २ गतेदेखि शुरु हुँदैछ। 'प्रतियोगिताअघि सबै...

  • बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत घुससहित पक्राउ

    बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत घुससहित पक्राउ

     साउन १९, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई ८ लाख ९८ हजार स्रोत खुलेको रकम सहित पक्राउ परेको छन् । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको टोलीले प्रमुख संरक्षण अधिकृत भट्टराई, सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई रुपन्देहीको सैनामैना नगरपालिका १०...

  • मोटरसाइकल संगै बेपत्ता पंकजको सब भेटियो

    मोटरसाइकल संगै बेपत्ता पंकजको सब भेटियो

    साउन १९, फेदिखोला गाउँपालिका २ भालुपहाडको सेतीखोलाबाट बुलेट मोटरसाइकलसँगै सोमबार पंकज गिरीको कंकाल भेटिएको प्रहरीले जनाएको छ । ठ्याक्‍कै एक महिनाअघिदेखि वेपत्ता रहेका १९ वर्षीय गिरी सेतीखोलाबाट झण्डै ३० मीटरमाथि झ्याङ्मा अड्किएको अवस्थामा फेला परको हो ।  उनको शव हड्डी भाँचिएको...

  • अब ३ निजी सहित १२ अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना उपचार

    अब ३ निजी सहित १२ अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना उपचार

    साउन १९, काठमाडौं । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न १२ वटा अस्पताल तोकेको छ । नेपालमै पहिलो पटक प्लाज्मा थेरापीबाट उपचार सफल भएलगतै एनएचआरसीले देशभर यसलाई विस्तार गर्न लागेको हो । परिषद्का...

  • नेपालका ११ वर्षीय जोशीले पत्ता लगाए छुद्र ग्रह

    नेपालका ११ वर्षीय जोशीले पत्ता लगाए छुद्र ग्रह

    साउन १९, नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले सन् २०१६ देखि छुद्र ग्रह खोज्ने अभियान चलाउँदै आएको छ । छुद्र ग्रह खोज्नका लागि देशका विभिन्‍न विद्यालयका विद्यार्थी, शिक्षक तथा खगोल विज्ञानमा इच्छा राख्‍नेहरु यो अभियानमा जोडिन्छन् । छुद्र ग्रहहरु पनि आकशीय पीण्ड हुन् र...

  • लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त

    लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त

    साउन १९, मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । 'मन्त्रिपरिषद्को सोमबारको बैठकले भट्टलाई लगानी बोर्डको कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय...