ओलीसँग एक्लै वार्ता नगर्ने अडानमा रहेका प्रचण्ड झलनाथ खनाललाई लिएर बालुवाटार पुगे,सुवास नेम्वाङ पनि सहभागी
साउन १८, साउन १३ को बैठक स्थगन र प्रचण्डको अध्यक्षतामा अलग्गै बैठक बसेपछि उत्पन्न गतिरोध हटाउन नेकपाका दुई अध्यक्षबीच ६ दिन पछि संवाद शुरु भएको छ । ओलीसँग एक्लै वार्ता नगर्ने अडानमा रहेका प्रचण्ड आइतवार बरिष्ठ नेता झलनाथ खनाललाई लिएर...
