कोरोनालाई परास्त गर्न छिमेकी पहिलो प्राथमिकतामा :चीन
काठमाडौँ । चीनले कोभिड–१९ संक्रमणलाई परास्त गर्न सबैभन्दा पहिले छिमेकी मुलुकहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल, अफगानस्तान र पाकिस्तानका परराष्ट्र मन्त्रीसहितको भिडियो कन्फरेन्समा सोमबार चीनका विदेशमन्त्री वाङ यीले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि चीन सरकारले आफ्ना छिमेकीहरुलाई...
