April 15, 2026, Wednesday
२०८३ बैशाख २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

ग्रेटर टुँडिखेल गुरुयोजनाको प्रस्ताव त्रिचन्द्र कलेज सार्नुपर्ने

ग्रेटर टुँडिखेल गुरुयोजनाको प्रस्ताव त्रिचन्द्र कलेज सार्नुपर्ने

३ साउन, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ग्रेटर टुडिखेल गुरुयोजनाको प्रस्ताव तयार पारेको छ । जसअनुसार प्राधिकरणले साविकको परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा त्रिचन्द्र कलेज सार्ने प्रस्ताव गरिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार रानीपोखरी, खुल्लामञ्च, टुँडिखेल क्षेत्रको वृहत्तर गुरुयोजनामा जमलस्थित पहिले परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुनर्निर्माण गर्न प्रस्ताव…

शुरु भयो बालुवाटारमा ओली, दाहाल र खनालको छलफल

शुरु भयो बालुवाटारमा ओली, दाहाल र खनालको छलफल

काठमाडौँ — स्थायी समिति बैठक स्थगित गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीले एकतर्फीरूपमा स्थायी समिति बैठक स्थगित गरेपछि नेकपा विवादले नयाँ मोड लिएको छ । अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरु बैठक सूचारु गर्नु पर्ने भन्दै बालुवाटार पुगेका…

  • कांग्रेस वरिष्ठ नेता पौडेल र राजदूत यान्छी बीच भेटवार्ता

    कांग्रेस वरिष्ठ नेता पौडेल र राजदूत यान्छी बीच भेटवार्ता

    काठमाडौं– पौडेल निवासमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र चिनियाँ राजदूत हाउ यान्छीबीच भेट भएकाे छ । नेपाल र चीनबीचको सम्बन्ध र औपचारिक सम्बन्ध स्थापना भएको ६३औं वर्षका अवसरमा भेट भएको पौडेलले जनाएका छन्। राजदूतसँगको भेटमा विपी कोइराला र माओत्सेतुङको समयमा...

  • बाढी-पहिराेले कालिकोटमा ५ बेपत्ता १ काे मृत्यु ,पुल बगायाे

    बाढी-पहिराेले कालिकोटमा ५ बेपत्ता १ काे मृत्यु ,पुल बगायाे

    लगातारको वर्षाका कारण कालिकोटकाे रास्काेट नगरपालिका- १ वड्डालामा पहिराे जाँदा जयबहादुर शाहीसहित ५ जना बेपत्ता भएका छन् । शान्नी त्रिवेणी गाउँपालिका- ७ मा टेकबहादुर टमटाकाे घर पहिराेले पुरिँदा पानी परेपछि ओत लाग्न बसेकी वर्ष १४ की बेलपुरा शाहीकाे मृत्यु भएको...

  • कञ्चनपुरमा अवैध रूपमा नेपाल  भित्र्याइरहेकाे कुखुरा बरामद

    कञ्चनपुरमा अवैध रूपमा नेपाल भित्र्याइरहेकाे कुखुरा बरामद

    साउन १३, बलौरी । नेपाल सशस्त्र प्रहरीले भारतीय खुला सीमा-नाकाबाट नेपाल भित्र्याइरहेकाे अवस्थामा अवैध ब्राेइलर कुखुरा बरामद गरेको छ । मंगलबार बिहान सीमा सुरक्षा बाेर्डर आउट पाेष्ट बेलाैरीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक श्यामु रानाकाे नेतृत्वमा खटिएको गस्ती टाेलीले १ सय...

  • वामदेवले बुझाए दुई अध्यक्षलाई ६ बुँदे प्रस्ताव

    वामदेवले बुझाए दुई अध्यक्षलाई ६ बुँदे प्रस्ताव

    साउन १३, काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ६ बुँदे प्रस्ताव बुझाएका छन् । गौतमले एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकाल भरि ओली नै प्रधानमन्त्री रहने गरी...

  • नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित

    नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित

    काठमाण्डौँ - आज बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । साउन ६ गते बाढीपहिरो र डुबान प्रभावितको उद्धारका लागि भन्दै यसअघि बैठक आजका लागि सारिएको थियो । बिहान एघार बजे बोलाइएको बैठक अर्को...