April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

काठमाडौंमा मात्र २ सय ९० सहित उपत्यकामा थप ३ सय ५४ जनामा संक्रमण

काठमाडौंमा मात्र २ सय ९० सहित उपत्यकामा थप ३ सय ५४ जनामा संक्रमण

भदौ २१, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ४५ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ४५ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र २ सय ९० संक्रमित थपिएका छन् भने ललितपुरमा ३२ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ३२ जना…

पहिला देउवालाई सम्झाउने, नमाने अनशन बस्तेः इतर पक्ष

पहिला देउवालाई सम्झाउने, नमाने अनशन बस्तेः इतर पक्ष

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले धमाधम विस्तार गरेका विभागलगायत सबै मनोनयन खारेज गर्न भन्दै संस्थापन इतरका नेताहरु एकजुट भएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरुले १४ औँ महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विभागहरु विस्तार गरेको भन्दै उक्त विभागहरु खारेजीको माग राखेका हुन्। देउवाले अहिलेसम्म एकलौटी ढंगबाटै पार्टीका २० वटा विभाग…

  • लिदी पहिरो विस्थापितलाई राहत हस्तान्तरण

    लिदी पहिरो विस्थापितलाई राहत हस्तान्तरण

    काठमाडौँ - वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले लिदी पहिरो विस्थापितलाई राहत हस्तान्तरण गर्नुभएको छ । होप एयरलाइन्स र होपमिन फेमिलीलगायत समाजसेवी वाङचुक राप्तेन लामाले उक्त राहत सामग्री सहयोग गर्नुभएको हो । एक सय ७२ घरधुरीलाई वितरण गरिएको उक्त राहतमा...

  • प्राकृतिक जीवन शैली  कोरोना जित्ने उत्तम उपाय

    प्राकृतिक जीवन शैली कोरोना जित्ने उत्तम उपाय

    बढ्दै गएको कृत्रिम जीवन शैली परित्याग गरी प्राकृतिकरूपमा बाँच्ने अभ्यास गरेमा कोरोना जस्ता भाइरसको सङ्क्रमणबाट बच्न सकिनेमा जोड दिइएको छ । नेपाल ब्राह्मण समाजले जुम प्रविधिबाट शनिबार आयोजना गरेको ‘कोरोना महामारी, जीवन शैली र स्वास्थ्य’ विषयक प्रवचन कार्यक्रममा प्राकृतिक चिकित्सा...

  • विदेशमा बस्ने नेपालीले अब विदेशबाटै मतदान गर्न पाउने

    विदेशमा बस्ने नेपालीले अब विदेशबाटै मतदान गर्न पाउने

    कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताउनुभएको छ । उहाँले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउने गरी...

  • सञ्चारकर्मीको पारिश्रमिक समयमै उपलब्ध गराउन सञ्चारगृहसँग महासंघको आग्रह

    सञ्चारकर्मीको पारिश्रमिक समयमै उपलब्ध गराउन सञ्चारगृहसँग महासंघको आग्रह

    भाद्र २१, काठमाडाैं । नेपाल पत्रकार महासंघ प्रदेश २ ले यस प्रदेशका विभिन्न मिडिया हाउसमा कार्यरत्त सञ्चारकर्मीहरुको पारिश्रमिक समयमै उपलब्ध गराउन सञ्चारगृहहरुसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतामा शनिबार महोत्तरीको बर्दिवासमा आयोजित प्रादेशिक कार्यसमितिको बैठकले यस्तो निर्णय...

  • चाडपर्व मनाउन थारु समुदायको कार्यविधि

    चाडपर्व मनाउन थारु समुदायको कार्यविधि

    भरतपुर - थारु समुदायका महिलाहरुले मनाउने जितिया पर्व नजिकिँदै छ । जितिया आउनुअघि नै चितवनका थारु समुदायमा चहलपहल र रमझम शुरु हुन्छ तर यस वर्ष कोरोनाको प्रकोपले जितियाको चहलपहल छैन । चाडपर्व कसरी मनाउने भन्ने अन्योल थारु समुदायमा छ ।...

  • अवैध सम्बन्ध र लेनदेनले हत्याकाण्ड बढ्दै

    अवैध सम्बन्ध र लेनदेनले हत्याकाण्ड बढ्दै

    भाद्र २१, काठमाडाैं । पछिल्लो समय सामान्य मनमुटाव तथा लेनदेनसहित अवैध सम्बन्धका कारण हुने विवादले हत्याको रूप लिन थालेको छ । यस्ता हत्याका घटनामा परिवारसँग जोडिएका व्यक्ति, आफन्त र चिनजानका व्यक्ति तथा सामाजिक सञ्जालबाट चिनजान भएर प्रेम सम्बन्धमा गाँसिएकासमेत पर्न...

  • पर्वतका सातै पालिकामा कोरोना परीक्षण नेगेटिभ

    पर्वतका सातै पालिकामा कोरोना परीक्षण नेगेटिभ

    पर्वत - छिमेकी जिल्लामा समुदायस्तरमा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि पर्वतमा पनि समुदायमा पुगेर परीक्षण गर्ने कार्यलाई तीव्र पारिएको छ । पछिल्लो तीन सातामा जिल्लाका सातवटै स्थानीय तहमा पुगेर समुदायमा कोरोना परीक्षण गरिएकामा सबै रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य...