सपनाको महल
राजकुमार बराल प्रिय तिमीले पनि हिँड्ने धर्ती यहि नभएको भए तिमीले पनि देख्ने सपना यस्तै नभएको भए भन्न सक्दिनथें होला बिचारको भूमध्यरेखामा उभिएर भरिएका भावनाका गाग्रीहरूले कस–कसलाई भिजाउँथे र कस–कसलाई सिंचित गर्थे भनेर ? प्रिय तिमीले भन्ने प्रेम कहानी अर्कै...
