धामी पतुरेहरुले ‘गाँउमा कोरोना आउन दिदैनौँ’ भनेपछी जम्मा भयाे भीड, फैलियो कोरोना
भदाै २०, कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं. २ रताडामा भदौ १६ गते कैलाश देवताको पुजा भयो । मानिसहरुको भव्य मेला नै लाग्यो । स्थानीय धामी पतुरेहरुले गाँउमा कोरोना आउन दिदैनौँ, आफ्ना छनियारहरुको रक्षाका लागि देवता छन् भन्ने आश्वासन दिए। स्थानीयहरु...
