May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मधेश

पत्रकारसहित पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

पत्रकारसहित पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ- पर्सामा पत्रकारसहित पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै पर्सामा संक्रमितको संख्या ५ सय ८० पुगेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ६१ जना पुरूष र १२ जना महिलामा संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । आइतबार राति संक्रमण पुष्टि भएकाहरू १० देखि ७३ वर्ष उमेर…

सैनिकको कुटपिटपछि मृत्यु भएको भनिएका राजकुमार चेपाङको शव परिवारले बुझ्यो

चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएको भनिएका पूर्वी चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको शव परिवारले बुझेको छ । नेपाल चेपाङ सङ्घका पूर्व अध्यक्ष गोविन्दराम चेपाङका अनुसार राजकुमारको शव शनिबार साँझ ६ः०० बजे काठमाडौँबाट बुझेर आज बिहान चितवन ल्याइएको हो । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार भएको सर्वपक्षीय बैठकले पीडितको माग…

  • वीरगंजमा थप ४५ जनामा काेराेना पुष्टि

    वीरगंजमा थप ४५ जनामा काेराेना पुष्टि

    साउन १८, वीरगंजमा आइतबार थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी स्थित प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा १४ महिला सहित थप ४५ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्थायी कोभिड़ अस्पताल गण्डकका इन्चार्ज डा. निरज सिंहले जानकारी दिनुभयाे ।...

  • लगातार पानी नपर्ने केहीदिन, पहिरोको जोखिम भने कायमै रहने

    लगातार पानी नपर्ने केहीदिन, पहिरोको जोखिम भने कायमै रहने

    काठमाडौं - लगातार परेको पानी केही दिनसम्म रोकिने भएको छ । मुलुकभर नै मौसम बदली रहेकालेविभिन्न स्थानमा मध्यम र भारी वर्षा हुने मौसमविद्हरूले जानकारी दिएका छन्‌। अबको केही दिनसम्म देशको पूर्वी तराई क्षेत्र र पश्चिम क्षेत्रमा मनसुन बढी सक्रिय हुनेछ।जल...

  • होटल खुले पनि चहलपहल नहुँदा व्यवसायी खिन्न

    होटल खुले पनि चहलपहल नहुँदा व्यवसायी खिन्न

    साउन १७, चितवनको पर्यटकीय नगरी सौराहाका होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएका छन् । लकडाउनका कारण बन्द रहेका होटल रेष्टुरेन्ट खोल्न दिने सरकारी निणर्यसंगै होटल सञ्चालनमा आएका हुन् । स्वास्थ्य मापदण्ड र सावधानी अपनाउँदै खुलेका होटल तथा रेष्टुरेन्टहरुले पर्यटकका लागि छुटको...

  • प्रतिनिधि सभा सांसद प्रदीप यादव सहित पर्सामा थप ६४ जनामा कोरोना

    वीरगन्ज — पर्सा निर्वाचन क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभामा निर्वाचित सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए ।...

  • भारतबाट प्रवेशमा कडाइ गर्नू  :उच्च अदालत

    भारतबाट प्रवेशमा कडाइ गर्नू :उच्च अदालत

    साउन १६, वीरगञ्ज । उच्च अदालत जनकपुरधामको वीरगञ्ज इजलासले भारतबाट घर फर्किने  नेपालीबाहेक अरुलाई कुनै पनि तरिकाले नेपाल प्रवेश गर्न निदन प्रदेश २ का जिल्लाका प्रशासन कार्यालयहरुलाई आदेश दिएको छ । अधिवक्ता  सुधीरकुमार कर्णले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश...

  • आमा बनिन् कोरोना संक्रमित महिला : दुवैको स्वास्थ्य अवस्था सामान्य

    साउन १६, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गंगा पन्त बिहीबार राति एम्बुलेन्स खोज्दै थिइन् । रातिको समयमा उनले एम्बुलेन्सको व्यवस्था गर्न सकिनन् । त्यसपछि प्रहरीकै गाडीमा राखेर सुत्केरी व्यथाले छटपटाईरहेकी एक महिलालाई गण्डक कोरोना अस्पताल पुर्‍याइन्...

  • उच्च अदालत जनकपुरका न्यायाधीशमा कोरोना पुष्टि

    साउन १६, प्रदेश- २ मा थप एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरका ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । मंगलबार न्यायाधीशसहित अन्य कर्मचारीहरुको स्वाब संकलन गरिएकोमा...