May 18, 2026, Monday
२०८३ जेष्ठ ५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

चीनले दियो सिन्धुपाल्चोकलाई ठूलो मात्रामा स्वास्थ्य सामग्री प्रदान

चीनले दियो सिन्धुपाल्चोकलाई ठूलो मात्रामा स्वास्थ्य सामग्री प्रदान

काठमाडौँ – कोरोना महामारीका समयमा चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्थानीय मितेरी पुलमा आज सो सहयोग सामग्री हस्तान्तरण गरिएको हो । नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका लागि दुई हजार आठ सय पिपिइ थानसहित पाँच हजार मेडिकल ह्याट तथा सुज कभर र दुई हजार थान…

कोरोना रिपोर्ट पोजेटिभ, उपचार गर्न लैजादैँ गर्दा बाटोमै मृत्यु

कोरोना रिपोर्ट पोजेटिभ, उपचार गर्न लैजादैँ गर्दा बाटोमै मृत्यु

सप्तरी – नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका वडा नं. ६ का ७२ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजका निमित मेडिकल सुपरिडेंट डाक्टर रंजित झाका अनुसार करिब १० दिनदेखि रुघाखोकी तथा ज्वरो लागेका पुरुषको कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उपचारका…

  • ढुक्क हुनहोस्, सरकार तपाईको साथमा छः प्रधानमन्त्री ओली

    ढुक्क हुनहोस्, सरकार तपाईको साथमा छः प्रधानमन्त्री ओली

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दिगो विकास लक्ष्य हासिल गरेको बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले युवा बाध्यताले रोजगारी खोज्दै बाहिरिनुपर्ने अवस्था केही वर्षमै अन्त्य हुने...

  • पत्रकार बलराम बानियाँको शव भेटियो

    पत्रकार बलराम बानियाँको शव भेटियो

    काठमाडौँ - कान्तिपुर दैनिकका बरिष्ठ संवाददाता बलराम बानियाँको शव भेटिएको छ । तीन दिनदेखि वेपत्ता भएका बानियाँको शव हेटौडाको सिस्नेरीस्थित बागमति किनारमा भेटिएको हो । तनुहँ स्थायी घर भएका बानियाँ तिनदिनदेखि वेपत्ता भएको भन्दै कान्तिपुर दैनिकले महानगरीय प्रहरी परिसर काठमाण्डुमा...

  • पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौँ - नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८४ पुगेको छ । राति ललितपुरको पाटन अस्पतालमा उपचाररत जनकपुरकी ३८ वर्षकी महिलाको ज्यान गएको अस्पतालले जनाएको छ ।  गएको साउन १८ गते अस्पताल भर्ना भएकी महिलाको आईसीयूमा उपचारका क्रममा राति...

  • बूढीगङ्गाले झोलुङ्गे पुल बगाउँदा गाउँ सम्पर्कविहीन

    बूढीगङ्गाले झोलुङ्गे पुल बगाउँदा गाउँ सम्पर्कविहीन

    बाजुरा - गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको छ । बूढीगङ्गा नदीमा आएको बाढीका कारण झोलुङ्गे पुल बगाउँदा गाउँ नै सम्पर्कविहीन बनेको छ । झोलुङ्गे पुल बगाएकाले नदी तर्न सक्ने अवस्था नहुँदा गाउँमा...

  • घुस लिएको अभियोगमा ६ प्रहरी निलम्बित

    घुस लिएको अभियोगमा ६ प्रहरी निलम्बित

    सिन्धुली - सिन्धुली र काभ्रेमा कार्यरत ६ प्रहरी कर्मचारी घुस लिएको अभियोगमा निलम्बनमा परेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन्। सेवाग्राहीसँग रकम लिँदै गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिई निलम्बन गरिएको हो। बागमती प्रदेश प्रहरी...

  • डोटीमा बस दुर्घटना हुदाँ तीनको मृत्यु, ३२ घाइते

    डोटीमा बस दुर्घटना हुदाँ तीनको मृत्यु, ३२ घाइते

    डोटी - जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९...

  • कुवेतमा धेरै नेपालीको रोजगारी गुम्ने खतरा

    कुवेतमा धेरै नेपालीको रोजगारी गुम्ने खतरा

    दोहा - कुवेत सरकारले संसदीय मानव संसाधन विकास समितिसँगको बैठकले जनसांख्यिकीय असंतुलनलाई सम्बोधन गर्न पूर्ण योजनाको रूपरेखा तयार गरेको छ । यस समितिलाई सामाजिक मामिला मन्त्री र आर्थिक मामिला राज्यमन्त्री मरियम अल-अकीलले प्रतिनिधित्व गरेका थिए भने समितिले यस हप्ताको अन्त्यसम्ममा...