April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

नेविसंघद्धारा संचारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

नेविसंघद्धारा संचारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

श्रावण २९, काठमाडाैं । नेपाल विद्यार्थी संघले भक्तपुर जिल्लाका संचारकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ । भक्तपुर प्रेस युनियन जिल्ला शाखाको समन्वयमा नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले जिल्लाका पत्रकार एवं संचारकर्मिहरुलाई सर्जिकल माक्स, पन्जा, सेनिटाइजर लगाएतको स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरेको नेविसंघ निवर्तमान केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले जानकारी दिनुभयो । पछिल्लो समय कोरोना भाइरसको महामारी…

विकास योजनामा चरम भ्रष्टाचारः छानविनको माग

विकास योजनामा चरम भ्रष्टाचारः छानविनको माग

डोल्पा – डोल्पाको ठूलीभेरी नगरपालिका–६ मा सञ्चालित तीन वटा विकास योजनामा चरम भ्रष्टाचार भएको आरोप लगाउँदै त्यहाँका युवाले त्यसको छानविनको माग गरेको छ । उक्त विकास योजनामा चरम भ्रष्टाचार भएको भन्दै स्थानीय सचेत युवाले जिल्ला प्रशासन कार्यालय डोल्पामा योजनाको नाम र रकमसहित उल्लेख गरेर उजुरी दिँदै सत्यतथ्य छानविनको माग गरेका हुन् । उपभोक्ता समितिमा सोझासाझा…

  • कर्णाली प्रदेशमा थपिए १८ जना कोरोना संक्रमित

    कर्णाली प्रदेशमा थपिए १८ जना कोरोना संक्रमित

    सुर्खेत– कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका कर्णाली प्रदेशले एक विज्ञप्ति मार्फत थप १८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो । प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको...

  • पार्टी फुटमा जाँदैन, समस्याको जड केपी ओली: प्रचण्ड

    पार्टी फुटमा जाँदैन, समस्याको जड केपी ओली: प्रचण्ड

    काठमाडौं – नेकपा स्थायी कमिटी बैठक अवरुद्ध भइरहँदा पार्टी अध्यक्ष केपी शर्मा ओली इतर समूह (पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ) ले केन्द्रीय कमिटीका सदस्यहरूलाई बोलाएर छलफल गर्न थालेका छन् ।...

  • ढुक्क हुनुस नेकपा फुट्दैन- प्रधानमन्‍त्री ओली

    ढुक्क हुनुस नेकपा फुट्दैन- प्रधानमन्‍त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका छन्। पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर कोसिस गरिरहेको प्रधानमन्त्रीको भनाइ छ। नेकपा अध्यक्ष ओलीले अबको ५ दिनभित्रै पार्टीभित्र नयाँ सिनारियो...

  • समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि बुटवलमा भदौ ५ सम्म लकडाउन

    समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि बुटवलमा भदौ ५ सम्म लकडाउन

    बुटवल– कोरोना संक्रमण फैलिन थालेपछि बुटवल उपमहानगरपालिकाले बुटवल नगरक्षेत्र बन्द गर्ने निर्णय गरेको छ । प्रदेश ५ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको उपस्थितिमा बुधबार भएको उपमहानगरको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले बिहीबार राति ११.४५ बजेदेखि आगामी भदौ ५ गते...

  • काठमाण्डौँमा कोरोनाको जोखिम बढ्दो, गरियो कलंकी क्षेत्र सिल

    काठमाण्डौँमा कोरोनाको जोखिम बढ्दो, गरियो कलंकी क्षेत्र सिल

    काठमाडौं -  काठमाडौंको कलंकी क्षेत्र कोरोनाभाइरस संक्रमणको जोखिम बढेपछि  सील गरिएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १४ मा कोरोनाभाइरसको संक्रमण बढेपछि कलंकीमा अत्यावश्यक बाहेकका पसलहरू बन्द गरिएको छ ।  स्थानियवासी, स्थानीय क्लब,  वडा कार्यालय र प्रहरीको समन्वयमा कलंकी क्षेत्रमा...

  • मकवानपुरमा ३७ जनामा कोरोना पुष्टि

    मकवानपुरमा ३७ जनामा कोरोना पुष्टि

    हेटौंडा - मकवानपुरमा  ३७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।  कीटजन्य रोग तथा अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परिक्षणमा १० जना प्रहरीसहित ३७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।  कोरोना संक्रमित हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका १८ जना र १०...

  • माछापुच्छ्रे बैंकका कर्मचारीमा कोरोना पुष्टि

    माछापुच्छ्रे बैंकका कर्मचारीमा कोरोना पुष्टि

    काठमाडौ - माछापुछ्रे बैंक लिमिटेडका एक कर्मचारीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमित हुनेमा माछापुछ्रे बैंकको जनकपुर शाखामा कार्यरत एक कर्मचारी रहेका छन् ।  कोरोना संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले आइसोलेसनमा रहेको बताइएको छ । कर्मचारीमा...