May 18, 2026, Monday
२०८३ जेष्ठ ४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

१० जिल्लामा उच्च सावधानी अपनाउन आग्रह

साउन १९, अहिले देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । विशेषगरी प्रदेश १, २, वाग्मती र प्रदेश ५ का धेरैजसो ठाउँमा पानी परिरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । यी प्रदेशका थोरै ठाउँमा ठूलो पानी परिरहेको छ भने धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी परिरहेको छ । महाशाखाले १० जिल्लामा उच्च सावधानी अपनाउन समेत आग्रह…

विश्वकप छनोट खेलका लागि अभ्यास खेल खेल्ने खेलाडीको पीसीआर गरिने

विश्वकप छनोट खेलका लागि अभ्यास खेल खेल्ने खेलाडीको पीसीआर गरिने

साउन १९, विश्वकप छनोट खेलका लागि अभ्यास थाल्नुपूर्व अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले खेलाडीको पीसीआर परीक्षण गर्ने भएको छ । आउने २३ गते एन्फाले खेलाडीको परीक्षण गर्ने भएको हो । राष्ट्रिय टिमसँग प्रत्यक्ष संलग्न रहने सबैको परीक्षण हुँदैछ । उनीहरुकाे पाटन अस्पतालमा परीक्षण गरिनेछ । त्यसका लागि अखिल नेपाल फुटबल सङ्घले ७० वटा परीक्षण गर्ने…

  • भदौ १ देखि सुरु हुने उडान, निम्न  नियम पालना गर्नुपर्ने

    भदौ १ देखि सुरु हुने उडान, निम्न नियम पालना गर्नुपर्ने

    साउन १९, कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणको लागि सरकारले गएको चैत ९ गतेदेखि आन्तरिक र बाह्य उडान बन्द गरेको छ ।  उद्धार र कार्गो उडान भइरहे पनि यात्रु बोकेर नियमित रुपमा जहाज उडेका छैनन् । तर आउँदो भदौ १...

  • दुई जना नक्कली प्रहरी पक्राउ

     साउन १९, दाङ - जिल्ला प्रहरी कार्यालय दाङले दुई जना नक्कली प्रहरी पक्राउ गरेको छ ।  कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काकाअनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ल...

  • ७ जनाको शव भेटियो, एक जना अझै वेपत्ता

    साउन १९, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ को पहिरोमा पुरिएकाहरुमध्ये सात जनाको शव फेला परेको छ । पहिरोमा परेका अर्का एक जनाको भने खोजी भइरहेको छ । शव फेला पेरकाहरूमध्ये दुई जनाको मात्र परिचय खुलेको छ । ज्यान गुमाउनेहरू सबै पुरूषहरू रहेका...

  • बाडी पीडीतले पाएनन् खानेकुरा भिजेको रासन खाँदै

    बाडी पीडीतले पाएनन् खानेकुरा भिजेको रासन खाँदै

    साउन १९, भजनी, कैलाली — भजनी नगरपालिका–८ कृष्णनगरकी निर्मला शाहीले चार दिनपछि शनिबार मात्र हुलाकी सडकमा भात पकाएर खान पाइन् । बाढीबाट ज्यान जोगाउन उनको चार जना परिवारको बास बुधबारदेखि नै सडकमा छ । पानीको सतह घटेपछि घरबाट भिजेको रासन ल्याएर उनले...

  • नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल हुँदै

    नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल हुँदै

    काठमाडौं - आज पुनः छलफल नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदैछ।  प्रधानमन्त्री निवास बालुवाटारमा हिजो झण्डै ३ घण्टासम्म भएको छलफलमा कुनै निष्कर्ष ननिस्किएपछि दुई अध्यक्ष आज बिहान ९ बजे पुनः छलफलमा जुट्न लागेका हुन्। हिजोको...

  • आज जनै पूर्णिमा मनाइँदै, यस्तो छ धार्मिक महत्व

    आज जनै पूर्णिमा मनाइँदै, यस्तो छ धार्मिक महत्व

    काठमाडौं - प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ।  पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र...

  • पत्रकारसहित पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

    पत्रकारसहित पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ- पर्सामा पत्रकारसहित पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै पर्सामा संक्रमितको संख्या ५ सय ८० पुगेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ६१ जना पुरूष र १२ जना महिलामा संक्रमण पुष्टि भएको अस्पताल...