May 7, 2024, Tuesday
२०८१ बैशाख २५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

पार्टी विवाद वैचारिक र सैद्धान्तिक छैन:मुख्यमन्त्री गुरुङ

पार्टी विवाद वैचारिक र सैद्धान्तिक छैन:मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले नेकपाभित्रको अहिलेको विवाद वैचारिक र सैद्धान्तिक नभएको बताउनुभएको छ । पे्रस सङ्गठन नेपाल नवलपुर शाखाले आज कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अहिलेको विवाद वैचारिक र सैद्धान्तिक नभएको स्पष्ट पार्नुभयो । एकता महाधिवेशनसम्म दुवै अध्यक्ष रहने र त्यसपछि वैधानिक अध्यक्ष भित्र्याउनुको…

डडेल्धुरा उप–क्षेत्रीय अस्पतालमा कार्यरत दुई स्वास्थ्यकर्मी बगेर बेपता

डडेल्धुरा उप–क्षेत्रीय अस्पतालमा कार्यरत दुई स्वास्थ्यकर्मी बगेर बेपता

सउन १८, डोटीको सेती नदीमा नुहाउन गएका दुई स्वास्थ्यकर्मी बगेर बेपता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी जनकराज पाण्डेले दुई स्वास्थ्यकर्मी बेपत्ता भएको बताउनुभयो । सेती नदीमा बगेर बेपत्ता हुनेमा बझाङ घर भई डडेल्धुरा उप–क्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्य सहायक विनयबहादुर सिंह र ल्याब असिस्टेन्ट हरि जोशी रहेका छन् । जिल्ला…

  • पहिरोसंगै पुरिए सुकुम्बासी झुपडीका सपना

    पहिरोसंगै पुरिए सुकुम्बासी झुपडीका सपना

    साउन १८, दाङको बंगलाचुली गाउँपालिका–५ सागिने निवासी ६१ वर्षीय बेबुलाल परियारको झुपडीमा टाल्नै नसक्ने संकट आइलागेको छ । पोहोर साल छोरा गुमाउँदा उनलाई लागेको थियो– ‘बुहारी र नातिनीहरू छन्, तिनकै मुख हेरेर बाँकी जीवन बिताउँला ।’ तर, यो वर्षको वर्षात्...

  • सर्वसमधारणका लागी खुल्यो विश्वकै लामो भनिएको पुल

    सर्वसमधारणका लागी खुल्यो विश्वकै लामो भनिएको पुल

    साउन १८, बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्मित विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।   कोरोना संक्रमणको त्रासका कारण  चैत्र ११ गते देखि भएको लकडाउन भएपनि लकडाउनकै बीचमा झोलुङ्गे पुलको निर्माण कार्य बैशाखमा सम्पन्न...

  • बरिष्ठ सह–सचिव चक्रबहादुर बुढालाई गृह मन्त्रालयले प्रवक्ताको जिम्मेवारी

    साउन १८, बरिष्ठ सह–सचिव चक्रबहादुर बुढालाई गृह मन्त्रालयले नयाँ प्रवक्ताको जिम्मेवारी दिएको छ । शनिबार गृहले मन्त्रालयको शान्तिसुरक्षा महाशाखा प्रमुख र प्रवक्ताको जिम्मेवारी दिएको हो । केही दिन अगाडि मात्रै मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून...

  • सात वर्षदेखि बाढी पीडितले पाएनन् राहत

    सात वर्षदेखि बाढी पीडितले पाएनन् राहत

    साउन १७, सिन्धुपाल्चोक । हेरक खाले विपत्ति सिन्धुपाल्चोकसँग जोडिएका छन् । विसं २०७१ को जुरे पहिरो, २०७२ सालको भूकम्प अनि २०७७ को भोटेकोशी पहिरो । सिन्धुपाल्चोकमा यस्ता घटना भइरहेका छन् तर पीडितले अहिलेसम्म न्याय पाउन सकेका छ्रैनन् । आजभन्दा ठीक...

  • उपसचिव पे्रम सन्जेलमाथि कार्यकक्षमै हातपात

    उपसचिव पे्रम सन्जेलमाथि कार्यकक्षमै हातपात

    साउन १७, विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ । भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई...

  • नेपाल आयल निमगले बढायाे इन्धनको मूल्य

    नेपाल आयल निमगले बढायाे इन्धनको मूल्य

    साउन १७, काठमाडाैं । नेपाल आयल निमगले इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले यहाँ पनि पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २/२ रुपैयाँ बढाउने निर्णय गरेको हो । निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार नयाँ...