May 14, 2024, Tuesday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

कोरोना जितेर घर फर्किएका विशेश्वरले आत्माहत्या गरे

कोरोना जितेर घर फर्किएका विशेश्वरले आत्माहत्या गरे

साउन १७, काठमाडाैं । जनकपुरधाम । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएर १४ दिन आइसोलेनसमा बसेकाहरुलाई विना परीक्षण घर पठाउँदा सरकारले केही करोड त जोगायो होला । तर कोरोनालाई जितेर घर फर्किएका धेरैले छिःछि दुरदुरको व्यवहार सहनु परेको छ । र, घरपरिवार, आफन्त र समाजको त्यही दुर्व्यवहार सहन नसकेर धनुषाको एक पुरुषले प्राण त्यागेका…

तानसेन–बुटवल पिच सडकखण्ड चिराचिरा परेर भासियो

तानसेन–बुटवल पिच सडकखण्ड चिराचिरा परेर भासियो

पाल्पा – तानसेन–बुटवल सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिका ३ स्थित झुम्सा र पानी मिलको बीचमा पर्ने सिद्धार्थ राजमार्ग भासिएको छ । पिच सडक चिराचिरा परेर भासिएको छ। बिहीबार समान्य भासिएको राजमार्ग शनिबार थप भासिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपकराज खरेलले बताए। उनका अनुसार ठूला सवारी साधन आवतजावत गर्न सक्ने अवस्था छैन। चार पाङग्रे हलुका सवारी…

  • कार्यकक्षमै कुटिए उपसचिव प्रेम सञ्जेल

    कार्यकक्षमै कुटिए उपसचिव प्रेम सञ्जेल

    काठमाडौं - श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल कार्यकक्षमै कुटिएका छन्। सञ्जेलमाथि पेपर वेटको डल्लो, चप्पल, पञ्चिङ मेसिन लगायत प्रहार भएको प्रहरीले बताएको छ । भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको...

  • कैलाली र बझाङमा थप ५३ जानामा कोरोना संक्रमण पुष्टि

    कैलाली र बझाङमा थप ५३ जानामा कोरोना संक्रमण पुष्टि

    कैलाली - पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको २ सय ८९ स्वाब परीक्षण गरिएको थियो। जसमा कैलालीका ३० र बझाङका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती...

  • लगातार पानी नपर्ने केहीदिन, पहिरोको जोखिम भने कायमै रहने

    लगातार पानी नपर्ने केहीदिन, पहिरोको जोखिम भने कायमै रहने

    काठमाडौं - लगातार परेको पानी केही दिनसम्म रोकिने भएको छ । मुलुकभर नै मौसम बदली रहेकालेविभिन्न स्थानमा मध्यम र भारी वर्षा हुने मौसमविद्हरूले जानकारी दिएका छन्‌। अबको केही दिनसम्म देशको पूर्वी तराई क्षेत्र र पश्चिम क्षेत्रमा मनसुन बढी सक्रिय हुनेछ।जल...

  • सभामुख सापकोटाको सुरक्षार्थमा खटिएका प्रहरीमा कोरोना पुष्टि

    सभामुख सापकोटाको सुरक्षार्थमा खटिएका प्रहरीमा कोरोना पुष्टि

    काठमाडौं - प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी समूहका एक सदस्यलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ। सभामुखको सवारी हुँदा स्कटिङमा खटिने सुरक्षाकर्मीमा संक्रमण देखिएको हो। प्रहरी प्रधान कार्यालयमा संक्रमण परेका प्रहरीको कन्ट्याक्ट ट्रेसिङका क्रममा परीक्षणमा परेका...

  • दाल–चामल र पकाउने भाँडासमेत नहुँदा बाढीपिडीत चाउचाउकै भरमा

    साउन १७, धनगढी, टीकापुर — कैलालीको भजनी नगरपालिका–३ कुसमघाटकी भावना सोपका ७ वर्षमुनिका चार छोराछोरी छन् । बुधबारको डुबानबाट विस्थापित भएका उनीहरूले तीन दिनदेखि भात–रोटी खान पाएका छैनन् । बच्चाहरू बारम्बार आमासँग भात मागिरहेका छन् । कैलालीको भजनीमा शुक्रबार केही परिवारलाई उद्धार गरिँदै ।...

  • भातृ संस्थाहरुको अस्थिपन्जर मात्र बाँकि राख्ने काम भयाे: पौडेल

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रातृ संघको म्याद ६ महिना थप गर्ने आदेशको विरोध गरेका छन्। उनले शुक्रबार राति फेसबुकमार्फत निहित स्वार्थका लागि पटकपटक अधिवेशन स्थगित गराउँदै भातृ संस्थाहरुको अस्थिपन्जर मात्र बाँकि राख्ने काम भएको धारणा राखेका छन्। पौडेलले महाधिवेशनको नजिक...

  • गुल्मीमा पहिरो: एकै परिवारका चार जनाको मृत्यु

    गुल्मीमा पहिरो: एकै परिवारका चार जनाको मृत्यु

    गुल्मी - रूरूक्षेत्र गाउँपालिका ५ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ।  रुरुक्षेत्र गाउँपालिका ५ अन्तर्गत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार राति स्थानीय राजु माझी (बोटे)  को घर पहिरोले पुरिएको हो। माथिबाट खसेको पहिरोसहितको ढुंगाले घर पुरिँदा माझीकी...