May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

सुन प्रकरणमा प्रहरीनै शंकाको घेरामा, अनुसन्धान जारी

सुन प्रकरणमा प्रहरीनै शंकाको घेरामा, अनुसन्धान जारी

साउन १६, काठमानडौं । मंगलबार काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ भनेर बरामद भएको पहेँलो धातु प्रकरणले नयाँ मोड लिएको छ । उक्त घटनामा प्रहरीले सुन बरामद गरेर गाडीलाई नियन्त्रणमा लिन नसक्नुले प्रश्न उब्जाएसँगै प्रहरीले छानविन सुरु गरेयता घटनाले नाटकीय मोड लिइरहेको छ । प्रहरीकै प्रत्यक्ष संलग्नता देखिएको छ भने प्रहरीले नै लुकाउन लगाएको १ किलो…

भारतबाट प्रवेशमा कडाइ गर्नू  :उच्च अदालत

भारतबाट प्रवेशमा कडाइ गर्नू :उच्च अदालत

साउन १६, वीरगञ्ज । उच्च अदालत जनकपुरधामको वीरगञ्ज इजलासले भारतबाट घर फर्किने  नेपालीबाहेक अरुलाई कुनै पनि तरिकाले नेपाल प्रवेश गर्न निदन प्रदेश २ का जिल्लाका प्रशासन कार्यालयहरुलाई आदेश दिएको छ । अधिवक्ता  सुधीरकुमार कर्णले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश डिल्लीराज आचार्यको इजलासले नेपाली नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी प्रवेश गर्नु दिनुबाहेक अरु कसैलाई…

  • पीयूमा पदाधिकारी नियुक्तिको माग गर्दै नेवि संघ अनसनमा

    पीयूमा पदाधिकारी नियुक्तिको माग गर्दै नेवि संघ अनसनमा

    लामो समयदेखि विभिन्न विवादका कारण चर्चामा आइरहने पोखरा विश्वविद्यालयमा विगत १० महिनादेखि उपकुलपतिविहीन भएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । उपकुलपति सहित रिक्त रहेका ९ पदमा तुरुन्त पदाधिकारी नियुक्तिको माग गर्दै नेबि संघ लगायतका बिभिन्न विद्यार्थी संगठनहरूले रिले अनसन गरिरहेको...

  • एनआरएनकाे  दोस्रो विश्व ज्ञान सम्मेलन अक्टोबरमा

    एनआरएनकाे दोस्रो विश्व ज्ञान सम्मेलन अक्टोबरमा

    साउन १६, काठमाडौं । दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन अक्टोबर ९ देखि ११ (असोज २३-२५) सम्म आयोजना हुने भएको छ । कोरोनाका कारण सम्मेलन कहाँ गर्ने भन्ने तोकिएको छैन । सम्मेलन कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात विश्वभर चालिएका कदम...

  • सागमा स्वर्ण जितेका खेलाडीलाई नेपाली कांग्रेसकले सम्मान गर्‍यो

    सागमा स्वर्ण जितेका खेलाडीलाई नेपाली कांग्रेसकले सम्मान गर्‍यो

    साउन १६, काठमाडौं । गत मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेका खेलाडीलाई नेपाली कांग्रेसले आज नगदसहित सम्मान गरेको छ । कांग्रेसको खेलकुद विभागले शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सागमा स्वर्णविजेता खेलाडीलाई सम्मान गरेको...

  • कोरोनाको कारण पाल्पाली ढाका उद्योग संकटमा,

    कोरोनाको कारण पाल्पाली ढाका उद्योग संकटमा,

    साउन १६, पाल्पा । स्वदेशदेखि विदेशसम्म ख्याती कमाएको पाल्पाली ढाका उद्योग यतिखेर संकटमा परेको छ । सयौं जनालाई प्रत्यक्ष रुपमा रोजगारीको सृजना गरेको ढाका उद्योगलाई कोभिड १९ को संक्रमणका कारण देशैभर भएको लकडाउन संगसंगै वुटवल तानसेन सडकको दुरावस्थाको कारणले यति...

  • बक्राईदमा खसीको माग बढेसँगै मूल्यमा बृद्धि

    बक्राईदमा खसीको माग बढेसँगै मूल्यमा बृद्धि

    साउन १६, कपिलवस्तु । मुस्लिम समुदायको दोसो ठूलो चाड बक्राईदमा खसीको माग बढेसँगै मूल्यमा पनि बृद्धि भएको छ । उक्त चाडमा खसीको कुर्बानी दिने चलन भएकाले बजारमा खसीको माग बढेको हो । कोरोना महामारी कारण भारतबाटसमेत खसीबोका आयात भएका छैनन्,...

  • काठमाडौंमा ३२ जनालाई कोरोना पुष्टि

    काठमाडौंमा ३२ जनालाई कोरोना पुष्टि

    काठमाडौं – बितेको २४ घण्टामा काठमाडौंमा मात्रै थप ३२  जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा ८ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल...

  • नेपालका ६ कोरोना मुक्त जिल्ला

    नेपालका ६ कोरोना मुक्त जिल्ला

    काठमाडौं - नेपालको ७७ जिल्लामध्ये हाल ६ जिल्लामा कोरोना संक्रमित छैनन् । ६ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । हाल कोरोना संक्रमित नभएका ६ जिल्ला भोजपुरमुस्ताङसंखुवासभामनाङकाभ्रेरसुवा नेपालमा आज (शुक्रवार)...