April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

दैनिक संक्रमण हुनेभन्दा निको हुनेको संख्या हरेक दिन उत्साहजनक एकैदिन २ हजार २ सय ८७ जनाकाे स्वास्थ्यलाभ

दैनिक संक्रमण हुनेभन्दा निको हुनेको संख्या हरेक दिन उत्साहजनक एकैदिन २ हजार २ सय ८७ जनाकाे स्वास्थ्यलाभ

भदौ २३, कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ८७ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार२ सय ८७ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या हजार सय पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ६८…

पछिल्लो २४ घण्टामा थप ९ सय २ जनामा कोरोना  संक्रमण

पछिल्लो २४ घण्टामा थप ९ सय २ जनामा कोरोना संक्रमण

 भदौ २३, मुलुकमा थप ९ सय २ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ९ सय २ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ४८ हजार १ सय ३८ पुगेको छ ।

  • पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २२८७ जना कोरोना संक्रमणमुक्त

    पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २२८७ जना कोरोना संक्रमणमुक्त

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३२ हजार ९६४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

  • स्वाब संकलनमा हिँडेका स्वास्थकर्मीमाथि दुर्व्यवहार

    स्वाब संकलनमा हिँडेका स्वास्थकर्मीमाथि दुर्व्यवहार

    बैतडी – बैतडीमा कोरोना भाइरस परीक्षका लागि स्वाब संकलन गर्न हिँडेका स्वास्थकर्मीमाथि नै दुर्व्यवहार भएको छ । ढुंगाड स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउँदका अनुसार जिल्लाको सिगास गाउँपालिका ३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थकर्मी भुपेन्द्र बोहोरा माथि दुर्व्यवहार भएको हो । बोहोरा...

  • उपत्यकामा मेलम्चीको पानी आउन अझै तीन महिना लाग्ने

    उपत्यकामा मेलम्चीको पानी आउन अझै तीन महिना लाग्ने

    सिन्धुपाल्चोक- मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ । आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने हुँदा तत्काल उपत्यकामा पानी...

  • सरकारी छाप किर्ते गरेको आरोपमा एक जना पक्राउ

    सरकारी छाप किर्ते गरेको आरोपमा एक जना पक्राउ

    कैलाली – सरकारी छाप किर्ते गरेको आरोपमा कैलालीमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता एवम् डिएसपी प्रतिक विष्टका अनुसार पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–३ बस्ने ६३ वर्षीय ईश्वरीप्रसाद दाहाल रहेका छन् । उनी २०६५ सालमा...

  • बच्चा जन्मेपछि सार्वजनिक भयो आफ्नै शिक्षकले छात्रामाथि बलात्कार गरेको

    बच्चा जन्मेपछि सार्वजनिक भयो आफ्नै शिक्षकले छात्रामाथि बलात्कार गरेको

    बैतडी- बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो । पीडित किशोरी बलात्कर भएपछि अर्कैसँग भागेर बिहे गरेको...

  • पाँच दिनपछि भेटियो महाकालीमा डुबेका युवकको शव

    पाँच दिनपछि भेटियो महाकालीमा डुबेका युवकको शव

    कञ्चनपुर-  महाकाली नगरपालिका–९ का १८ वर्षीय प्रिन्स सुनारको शव पाँच दिनपछि सोमबार साँझ फेला परेको छ । महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका सुनारको शव नेपाली सेनाको टोलीले फेला पारेको हो । बिहीबार सुनार नदीमा नुहाउने क्रममा डुबेका थिए...