April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

जंगली जडीबुटी खाँदा डोल्पामा ५ जना गम्भिर घाइते

जंगली जडीबुटी खाँदा डोल्पामा ५ जना गम्भिर घाइते

जाजरकोट – जंगलबाट ल्याएको जडीबुटी सेवन गर्दा डोल्पामा ५ जना श्रमिक गम्भीर बिरामी परेका छन्‌। ​डोल्पाको शे फोक्सुन्डो गाउँपालिका-१ नामुमामा रहेका जाजरकोट नलगाड नगरपालिका-५ का पाँच जना श्रमिक बिरामी परेका हुन्‌। जडीबुटी सेवन गर्दा बिरामी परेकाहरुमा नलगाड नगरपालिका-५ का १९ वर्षीय नरेन्द्र ओली, ३६ बर्षीय गोपाल ओली, १८ वर्षीय अजय ओली, ३३ वर्षीय शिवराज केसी…

काठमाडौं उपत्यकामा आज थप ३२६ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा आज थप ३२६ जनामा कोरोना पुष्टि

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ जना गरी जम्मा ३२६ जना संक्रमित थपिएका छन् । यसअघि आइतबार (हिजो)  काठमाडौंमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ जना गरी जम्मा ३५४ जना संक्रमित थपिएका थिए ।

  • नेपालमा कोरोनाबाट आज थप ११ जनाको मृत्यु, मृतकको संख्या ३०० पुग्यो

    नेपालमा कोरोनाबाट आज थप ११ जनाको मृत्यु, मृतकको संख्या ३०० पुग्यो

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ । मन्त्रालयका अनुसार यसअघि आइतबार हिजो ७ जनाको मृत्यु...

  • नेपालमा आज थप ९७९ जनामा कोरोना पुष्टि

    नेपालमा आज थप ९७९ जनामा कोरोना पुष्टि

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी...

  • पछिल्लो २४ घण्टामा थप १७३६ जना कोरोना संक्रमणमुक्त

    पछिल्लो २४ घण्टामा थप १७३६ जना कोरोना संक्रमणमुक्त

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप १७३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३० हजार ६७७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।...

  • नेकपाका दुई अध्यक्षबीच छलफल, स्थायी कमिटी बैठक २६ गते

    नेकपाका दुई अध्यक्षबीच छलफल, स्थायी कमिटी बैठक २६ गते

    काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० बजे बालुवाटार पुग्नुभएको थियो । प्रधानमन्त्रीका सञ्चार...

  • कोरोनाबाट मृत्यु हुनेको शवबाट अंग झिकिन्छ भनेर भ्रम फैलाउने व्यक्ति पक्राउ

    कोरोनाबाट मृत्यु हुनेको शवबाट अंग झिकिन्छ भनेर भ्रम फैलाउने व्यक्ति पक्राउ

    काठमाडौं –  कोरोना भाइरसबाट मृत्यु भएकालाई परिवारबाट अलग राखेर ‘किड्नी, आँखालगायतका अंग निकाल्ने गरिन्छ’ भन्दै हल्ला फैलाएको आरोपमा प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले सोमबार ललितपुरको ढोलाहिटीबाट प्राकृतिक चिकित्सक सुवास सुब्बा लिम्बूलाई पक्राउ गरेको हो...

  • नागरिकता ऐन संशोधन विधेयकमा ऐन मिचिएको तथ्य प्रशस्त

    नागरिकता ऐन संशोधन विधेयकमा ऐन मिचिएको तथ्य प्रशस्त

    भाद्र २२, काठमाडाैं । नागरिकता ऐन २०६३ को संशोधन विधेयक अहिले संसदीय समितिमा छलफलको क्रममा छ । विवाद रहेकै कारण हालसम्म ऐन संशोधन हुन सकेको छैन । तर, भएकै ऐन कार्यान्वयनमा पनि प्रश्न उठ्न थालेको छ । ऐन मिचिएका कतिपय...

  • हलिया मुक्ति घोषणाको १२ वर्षमा पनि हलियाको जीवनस्तर फेरिएन

    हलिया मुक्ति घोषणाको १२ वर्षमा पनि हलियाको जीवनस्तर फेरिएन

    भाद्र २२, डडेल्धुरा । सरकारले २०६५ साल भदौ २१ गते हलिया मुक्तिको घोषणा गर्‍याे । हलिया मुक्तिको घोषणापछि हलियाहरुमा आफ्नो जीवन परीर्वतन हुने आशा पलायो । तर हलिया मुक्तिको घोषणा भएको १२ वर्ष वित्दा पनि उनीहरुको समस्या जस्ताको त्यस्तै छ...