April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

प्रधानमन्त्रीद्वारा जितिया पर्वको शुभकामना

प्रधानमन्त्रीद्वारा जितिया पर्वको शुभकामना

भाद्र २५, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले जितिया पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्ने बताउनुभएको छ । पूर्वी तराईवासी र थारु महिलाले मनाउने जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले आफ्नो परिवारका सदस्यको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत बसी मनाउने जितिया जस्ता पर्वले हामीलाई परस्पर एकता, सहिष्णुता, सद्भाव र सुदृढ…

काठमाडौं उपत्यकामा बुधबार ४ सय ६४ संक्रमित थपिए

काठमाडौं उपत्यकामा बुधबार ४ सय ६४ संक्रमित थपिए

भदौ २४, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ६४ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ६४ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ३ सय ९४ संक्रमित थपिएका छन् भने ललितपुरमा ३४ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ३६ जना…

  • एकै दिन १ हजार ८१ मा कोरोना संक्रमण

    एकै दिन १ हजार ८१ मा कोरोना संक्रमण

    भदौ २४, मुलुकमा थप सय जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ८१संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ४९ हजार २ सय १९ पुगेको...

  • अग्रप‌ंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सम्मान गरौं: मनिषा कोइराला

    अग्रप‌ंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सम्मान गरौं: मनिषा कोइराला

    काठमाडौं-बलिउड अभिनेत्री मनिषा कोइरालाले कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई सम्मान गर्न अनुरोध गरेकी छिन्। कोइरालाले अग्रस्थानमा रही काम गरिरहेका व्यक्तिहरुको हौसला बढाई जिम्मेवार नागरिक बन्न र यस्ता व्यक्तिलाई दुव्र्यवहार नगर्न आग्रह गरेकी छिन्। कोरोना...

  • ढोरपाटन बाढी : नगरको केन्द्रमै थुप्रियो राहत

    ढोरपाटन बाढी : नगरको केन्द्रमै थुप्रियो राहत

    बाग्लुङ - बाढीपहिरोका कारण ढोरपाटन नगरपालिका–९ बोबाङमा सडक सम्पर्क पनि टुटेको छ। सहज पैदलमार्ग नभएका कारण बाढीपहिरो प्रभावितहरु रहेका ठाउँसम्म राहत सामग्री पुर्याउन समस्या भएको छ। पीडितहरुका लागि देशविदेशका दाताबाट आएका राहत नगद र जिन्सी बोकेर ढोरपाटन नगरपालिका पुग्नेहरुले बुर्तिबाङमै...

  • पक्राउ परेका गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण

    पक्राउ परेका गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण

    काठमाडौं - प्रहरी हिरासतमा रहेका रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई कोरोना संक्रमण पुष्टि भएपछि थप १५ दिन हिरासतभित्रको आइसोलेसनमा राख्न जिल्ला अदालतले आदेश दिएको छ। २५ दिन हिरासतमा राखेर प्रहरीले अनुसन्धान सके सँगै मंगलबार अदालतमा पेश गरेको थियो।...