प्रहरीमाथि हातपात गर्ने राजनीतिक दबाबमा छुटे
सोलुखुम्बु - प्रहरीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा भएका छन्। गत आइतबार सोलु दूधकुण्ड नगरपालिका-११ रमितेमा ड्युटीमा रहेका प्रहरी टोलीमाथि जाँडरक्सी खाएर हातपात गरेको आरोपमा पक्राउ परेकालाई बिहीबार जनही ५/५ हजार धरौटीमा छाडिएको सोलुखुम्बु प्रहरीले जनाएको...
