April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

सामाजिक सञ्जालमार्फत लाखाैँ पक्राउ

सामाजिक सञ्जालमार्फत लाखाैँ पक्राउ

भाद्र १२, सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद–५ का ४० वर्षीया राजकुमार थापा मगर, चितवनको खैरहनी–१२ सिसाहनीका २८ वर्षीय शिवराज पाठक र धादिङको धुनीबेसी–२ घर भइ हाल मकवानपुको हेटौंडा उपमहानगरपालिका–४ बस्ने सत्कार लुँईटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज…

भदौभित्रै नेपालकाे रेल आइपुग्ने

भदौभित्रै नेपालकाे रेल आइपुग्ने

भाद्र १२, जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतसँग खरिद गरिएको दुईवटा रेल यही भदौभित्र नेपाल आउँदैछ । नेपाल र भारतबीच जीटूजी प्रक्रियाबाट रेल खरिद गरिएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले भदौभित्र रेल नेपाल आइपुग्ने जानकारी दिनुभयो । “कोरोना महामारीको सङ्क्रमण सामान्य नभएसम्म रेल सञ्चालनमा भने आउने छैनन् तर भदौभित्रै रेल नेपाल आइपुुग्ने छ,” उहाँले भन्नुभयो । अहिले…

  • खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा : निक्र्योल हुन बाँकी

    खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा : निक्र्योल हुन बाँकी

    भाद्र १२, विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् । यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा छ । यसरी खोपको परीक्षण नेपालमा हुन लागेको पहिलो पटक हो ।...

  • सरकारको पहिलो प्राथमिकता नै   जनताको ज्यानको रक्षा

    सरकारको पहिलो प्राथमिकता नै जनताको ज्यानको रक्षा

    भाद्र १२, मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको यस सङ्कटका घडीमा जनताको ज्यानको रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । कोरोना महामारीको वर्तमान अवस्था, प्रदेश सरकारले चालेका कदम र आगामी दिनमा प्रदेश सरकारले चाल्नुपर्ने कदमबारे सरोकार पक्षसँग सृुझाव...

  • सिन्धुपाल्चोक लिदीका पहिरो पीडितहरूलाई राप्रपाको सहयोग

    सिन्धुपाल्चोक लिदीका पहिरो पीडितहरूलाई राप्रपाको सहयोग

    भाद्र ११, सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोक, जुगल गाउँपालिका–२, लिदीका पहिरो पीडितहरूलाई विहीबार राहत वितरण गरेको छ । जुगल गाउँपालिका, सेलाङमा सम्पन्न एक समारोहबीच प्राकृतिक प्रकोपको क्रममा मृत्युवरण गरेका १२ परिवारलाई प्रति परिवार १२ हजार रूपैयाँ वितरण गरेको हो...

  • सरकारविरुद्ध व्यापारीहरुको विरोध प्रदर्शन

    सरकारविरुद्ध व्यापारीहरुको विरोध प्रदर्शन

    भाद्र ११, जनकपुरधाम । तीनै तहको सरकारले लकडाउनको नाममा व्यापारीहरुलाई धरासायी गर्ने काम गरिरहेको भन्दै धनुषा चेम्बर अफ कमर्सले विहीबार दिउँसो जनकपुरमा विरोध प्रदर्शन गरेको छ । उद्योगी व्यापारीहरुले तिरेका ट्याक्सको पैसाले सरकारदेखि सम्पूर्ण निकायका कर्मचारीहरुले तलब भत्ता लिइरहेका समयमा...

  • किष्ट मेडिकल कलेजले स्वास्थ्यकर्मी संक्रमित भएको सूचना गोप्य राख्यो !

    किष्ट मेडिकल कलेजले स्वास्थ्यकर्मी संक्रमित भएको सूचना गोप्य राख्यो !

    भाद्र ११, काठमाडाैं । ललितपुरस्थित किष्ट मेडिकल कलेजले स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको सूचना लुकाएको जनाइएको छ । धमाधम स्वास्थ्यकर्मीहरु संक्रमित हुँदै होम आइसोलेसनमा बसेर निको भएपछि काममा फर्किन थालेसँगै स्वास्थ्यकर्मी संक्रमित भएको सूचना नै लुकाएको जनाइएको हो । श्रोतका अनुसार...

  • कास्कीमा भूकम्पको धक्का महसुस

    कास्कीमा भूकम्पको धक्का महसुस

    भाद्र ११, कास्की । कास्कीमा आज भूकम्पको धक्का महसुस भएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको हेम्जा केन्द्रबिन्दु बनाएर साँझ ५ बजेर २७ मिनेटमा भूकम्प गएको छ। ३.१ रेक्टरको भूकम्प गएको जनाइएको छ हिजो मात्रै काठमाडौंको कालिमाटी केन्द्र भएर भूकम्प...

  • प्रहरीको यातनाले युवकको मृत्यु  : निषेधाज्ञा तोडेर विरोध प्रदर्शन

    प्रहरीको यातनाले युवकको मृत्यु : निषेधाज्ञा तोडेर विरोध प्रदर्शन

    भाद्र ११, राैतहट । प्रहरीले हिरासतमा यातना दिएको कारण एक युवकको मृत्यु भएको भन्दै रौतहटमा प्रहरीविरुद्ध विरोध प्रदर्शन गरिएको छ । हत्याको आरोपमा पक्राउ परेका विजय महराको उपचारको क्रममा आज बिहान १ बजे मृत्यु भएपनि स्थानीयले विरोध प्रदर्शन गरेका हुन्...