अहिलेसम्म प्राधिकरणको कार्यकारी निर्देशकबारे कुनै प्रस्ताव आएको छैनः सरकारका प्रवक्ता
काठमाडौं - सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिबारे कुनै प्रक्रिया अघि नबढेको जनाएको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै पुन: नियुक्ति गर्ने प्रस्ताव नै अघि नबढेको बताएका...
