April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

भरतपुर अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु

भरतपुर अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु

चितवन – भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको सूचनामा विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको बिहिबार मृत्यु भएको हो । मृतक पुरुष दीर्घरोगी रहेको…

बाफल एसिड आक्रमणका अभियुक्त पुर्पक्षका लाथि थुनामा

बाफल एसिड आक्रमणका अभियुक्त पुर्पक्षका लाथि थुनामा

भदौ ४, काठमाडौं । बाफल एसिड आक्रमणका अभियुक्त मोहम्मद आलम र फैयाज आलमलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लाथि थुनामा पठाएको छ । ओखलढुंगाकी पवित्रा कार्कीमाथि साउन ८ गते एसिड प्रहार भएको घटनामा दोषी होइन भन्न नसिकने भन्दै न्यायाधीश कृष्णजंग शाहको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो । अदालतले एसिड पीडित युवतीलाई पीडित राहत…

  • नेकपा कार्यदलको प्रारम्भिक प्रतिवेदन तयार : मंसिर ४ कै सहमतिको पुनर्व्याख्या

    नेकपा कार्यदलको प्रारम्भिक प्रतिवेदन तयार : मंसिर ४ कै सहमतिको पुनर्व्याख्या

    भदाै ४, पार्टीभित्रको विवाद समाधानको सूत्र खोज्न गठित नेकपाको कार्यदलले २०७६ मंसिर ४ मा भएको सहमतिलाई पुनर्व्याख्या गर्दै कार्यकारी अध्यक्षको कामलाई प्रधानमन्त्रीले हस्तक्षेप नगर्ने खालको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ । कार्यदलले पार्टीको आगामी महाधिवेशन सम्बन्धमा पनि आफ्नो धारणा तय गर्दै...

  • काठमाडौँ उपत्यकामा आज थप २०० जनामा कोरोना पुष्टि

    काठमाडौँ उपत्यकामा आज थप २०० जनामा कोरोना पुष्टि

    काठमाडौं- काठमाडौं उपत्यकामा आज थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना गरी जम्मा २०० जना संक्रमित थपिएका छन् । नेपालमा विहीबार थप ७०७ जनामा कोरोना भाइरसको...

  • नेपालमा २९ हजार ६४५ जनामा कोरोना पुष्टि

    नेपालमा २९ हजार ६४५ जनामा कोरोना पुष्टि

    काठमाडौं- नेपालमा विहीबार थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्...

  • नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२६ पुग्यो

    नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२६ पुग्यो

    काठमाडौं- नेपालमा विहीबार थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो...

  • दैलेखमा चार दिन निषेधाज्ञा

    दैलेखमा चार दिन निषेधाज्ञा

    भदाै ४, दैलेखमा चार दिन निषेधाज्ञा जारी गरिएको छ । तीजका बेला हुने भिडभाडले कोभिड-१९ संक्रमण फैलिने जोखिम भएकोले जिल्ला प्रशासन कार्यालय दैलेखले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । आजै -बिहीबार) दुई बजेदेखि लागू हुने गरी ७...

  • पोखरामा एकै परिवारका १३ जनामा कोरोना संक्रमण पुष्टि

    भदाै ४, पोखरामा कोरोना संक्रमण समुदायमा फैलिएको पाइएको छ। पछिल्लो समयमा पोखरा–५ मालेपाटनका एकै परिवारमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।परिवारमा पहिलो कोरोना संक्रमण पुष्टि साउन २४ गते सहकारीमा काम गर्ने एक महिला सदस्यमा भएको थियो।  स्वाब टेष्ट गर्दा...

  • हातहतियार सहित दुई जना पक्राउ

    हातहतियार सहित दुई जना पक्राउ

    भदाै ४, हातहतियार सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले हातहतियारको कारोवार हुँदैछ भन्ने विशेष सुचनाको आधारमा युएसए लेखेको दुई थान पेस्तोल सहित पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाले माछापोखरीबाट...