April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

कोरोना रोकथाम र उपचारमा झन्डै १२ अर्ब खर्च

कोरोना रोकथाम र उपचारमा झन्डै १२ अर्ब खर्च

भदाै ५, सरकारले कोरोना भाइरस (कोभिड—१९) नियन्त्रणका लागि साउन मसान्तसम्मको खर्च विवरण सार्वजनिक गरेको छ ।  शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले ११ अर्ब ९८ करोड रुपैयाँभन्दा बढी रकम खर्च भएको विवरण सार्वजनिक गरेका हुन् । मन्त्री खतिवडाका अनुसार गत चैतदेखि साउन मसान्तसम्म कोरोना नियन्त्रण तथा रोकथामका लागि…

अलपत्र परेका मालबाहक ट्रकहरुलाई उपत्यका प्रवेश दिइने

अलपत्र परेका मालबाहक ट्रकहरुलाई उपत्यका प्रवेश दिइने

 भदौ ५ काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी हुनु भन्दा अगाडि विभिन्न सामग्री लोड भएर आएका मालबाहक ट्रकहरुलाई उपत्यका प्रवेश दिइने भएको छ ।काठमाडौं र धादिङको सिमानामा अलपत्र परेका मालबाहक ट्रकलाई छाड्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी बिश्वराज पोखरेलले निर्देशन दिनुभएको हो । काठमाडौं, भक्तपुर र ललितपुरले बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी…

  • किशोरीको श‌ंकास्पद मृत्यु,अनुसन्धानमा ‘प्रेमी’ पक्राउ

    किशोरीको श‌ंकास्पद मृत्यु,अनुसन्धानमा ‘प्रेमी’ पक्राउ

    भदौ ५, बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका–१ गजेडीकी १६ वर्षीया किशोरीको श‌ंकास्पद मृत्युको घटनामा प्रहरी अनुसन्धान फितलो रहेको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय सालझण्डी घेराउ गरेका छन् । प्रहरीले गाउँकै १७ वर्षका सुमन काला मगरलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहन...

  • वृद्धिदरबाहेक आर्थिक परिसूचक सकारात्मक छन् : अर्थमन्त्री

    वृद्धिदरबाहेक आर्थिक परिसूचक सकारात्मक छन् : अर्थमन्त्री

    भदौ ५, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धिदरबाहेक नेपालका आर्थिक परिसूचक सकारात्मक रहेको दावी गरेका छन् । शुक्रबार विश्व बैकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरसँगको भिडियो कन्फरेन्स बैठकमा अर्थमन्त्री खतिवडाले उक्त दावि गरेका हुन् । कोभिड १९...

  • रामेछापमा दोस्रो पटक भदौ १३ गतेसम्म जिल्लाभर निषेधाज्ञा

    रामेछापमा दोस्रो पटक भदौ १३ गतेसम्म जिल्लाभर निषेधाज्ञा

    भदाै ५, रामेछाप – कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन जिल्ला प्रशासन कार्यालय रामेछापले बिहीबार रातिदेखि भदौ १३ गतेसम्म जिल्लाभर निषेधाज्ञा लागू गरेको छ ।    रामेछापमा दोस्रो पटक निषेधाज्ञा जारी गरिएकाे हाे । यसअघि चैतदेखि जेठसम्म जिल्लाभरि निषेधाज्ञा लगाइएको थियो । ...

  • कालीकोटमा शुक्रबार राति १२ बजे देखि १० गतेसम्म निषेधाज्ञा

    कालीकोटमा शुक्रबार राति १२ बजे देखि १० गतेसम्म निषेधाज्ञा

    भदाै ५, कालीकोट – छिमेकी जिल्ला जुम्ला र आसपासका क्षेत्रमा कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय कालीकोटले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । शुक्रबार राति १२ बजे देखि १० गते राति १२ बजेसम्म पाँच दिनका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको...

  • बालिका बलात्कृत स्वास्थ्य अवस्था गम्भीर

    बालिका बलात्कृत स्वास्थ्य अवस्था गम्भीर

    भदाै ५, मोरङको रतुवामाई नगरपालिका–७ सिजुवामा बलात्कारबाट पीडित बनेकी एक बालिकाको स्वास्थ्य अवस्था गम्भीर भएको छ।  स्थानीय २० वर्षीय अभिषेक राजवंशीबाट बलात्कृत भएकी १४ वर्षीया बालिकाको अवस्था असामान्य बनेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए। उनका अनुसार राजवंशीले रतुवामाई–७...

  • कोरोनाको कारणले प्रदेश-२ मा मात्रै ५२ काे मृत्यु

    कोरोनाको कारणले प्रदेश-२ मा मात्रै ५२ काे मृत्यु

    भदाै ५, मुलुकमै कोरोनाको प्रकोपबाट सबैभन्दा बढी प्रदेश २ प्रभावित भएको छ।  यस प्रदेशमा अहिलेसम्ममा आठ हजारभन्दा बढी सङ्क्रमित हुनुका साथै ५२ जनाको कोरोनाको सङ्क्रमणको कारण मृत्यु भएको छ। यस प्रदेशअन्तर्गतका आठवटै जिल्लाबाट कोरोनाको सङ्क्रमणको चपेटामा परेको छ।  सोमध्ये सबैभन्दा...

  • २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु

    २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु

    भदाै ५, पछिल्लाे २४ घण्टामा १३ हजार पाँच सय ७९ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण गर्दा आठ सय ३८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा दुई सय ५० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या...