March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

प्रदेश ५

भोलिबाट लामो दुरीका रुटमा पनि बस संचालन गर्दै साझा यातायात

भोलिबाट लामो दुरीका रुटमा पनि बस संचालन गर्दै साझा यातायात

आश्विन ६, काठमाडौं । साझा यातायातले भोलिबाट लामो दुरीका रुटमा पनि बस संचालन गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिएका कारण ठप्प रहेको साझा यातायातका छोटो रुटहरुका बसहरु यसअघिबाटै संचानलनमा छन् । सरकारले सामाजिक दुरी र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै यातायात सेवा संचालन गर्न अनुमति दिएसँगै केहि दिन अघिबाट गाडिहरु संचालनमा आइसकेका छन्…

आजको राशिफल : असोज ०६ गते, मंगलबार

आजको राशिफल : असोज ०६ गते, मंगलबार

वि.सं.२०७७ साल असोज ०६ गते । मंगलबार । ईश्वी सन् २०२० सेप्टेम्बर २२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–षष्ठी,५३ घडी ०४ पला,रातको ०३ बजेर ०६ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–अनुराधा,४९ घडी १६ पला,रातको ०१ बजेर ३५ मिनेट उप्रान्त ज्येष्ठा…

  • असोज ६ गतेबाट देशैभरका नदीमा बहाव बढ्ने

    असोज ६ गतेबाट देशैभरका नदीमा बहाव बढ्ने

    काठमाडौं–जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले असोज ६ गते रातिबाट देशैभरका नदीमा बहाव बढ्ने जनाएको छ। बहाव बढ्ने भएकाले असोज ६ गतेदेखि ५ दिनसम्म नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आगामी ३ दिन भने देशैभरका...

  • आजदेखि लामो दुरीका सवारीसाधन सञ्चालन

    आजदेखि लामो दुरीका सवारीसाधन सञ्चालन

    काठमाडौं - आजदेखि अन्तरजिल्ला अर्थात् लामो दुरीका सवारीसाधन सञ्चालन हुँदैछन्। कोरोना भाइरसको महामारीका कारण झण्डै ६ महिना ठप्प रहेका लामो दूरीका सवारी साधनहरु आजदेखि चल्न लागेका हुन्।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आजदेखि सबै रुटमा आधा यात्रु राखेर साबिकको भाडा दरमा...

  • मौसमः विभिन्न ६ प्रदेशमा भारी वर्षाको पूर्वानुमान

    मौसमः विभिन्न ६ प्रदेशमा भारी वर्षाको पूर्वानुमान

    काठमाडौँ- विभिन्न ४ प्रदेशमा अहिले मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ । दाङको बेलझुण्डी, तुल्सीपुर र बाँके जिल्लाका आसपासका...

  • नेपालमा आज थपिए १०३९ कोरोना संक्रमित

    नेपालमा आज थपिए १०३९ कोरोना संक्रमित

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलेआइतबार नियमित लाइभ अपडेटमा उक्त...