April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

प्रदेश ५

बुटवल र चितवन थप दुई महिलाको कोरोनाका कारण मृत्यु

बुटवल र चितवन थप दुई महिलाको कोरोनाका कारण मृत्यु

काठमाडौं – लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।  हिजो बिहान ७ बजे अस्पताल पुगेकी रुपन्देही सैनामैना नगरपालिका ११ सालझुण्डिकी ७५ वर्षीया महिलाको आज विहान साढे ४ बजे मृत्यु भएको हो।  ज्वरो र श्वासप्रश्वासमा समस्या भएर आएकी महिलामा हिजै कोरोना पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र खनालले जानकारी दिए। …

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३९ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३९ पुग्यो

काठमाडौं- नेपालमा मंगलबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २३९पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि सोमबार (हिजो) ४ वर्षीया बालिकासहित ७ जनाको मृत्यु भएको थियो । जसमा…

  • नेपालमा आज थप ७६८ कोरोना संक्रमणमुक्त

    नेपालमा आज थप ७६८ कोरोना संक्रमणमुक्त

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप ७६८  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २२ हजार १७८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।...

  • नेपालमा आज ५८८ जना कोरोना संक्रमणमुक्त

    नेपालमा आज ५८८ जना कोरोना संक्रमणमुक्त

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २१ हजार ४१० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।...

  • नेपालमा आज थप ८९९ जनामा कोरोना पुष्टि

    नेपालमा आज थप ८९९ जनामा कोरोना पुष्टि

    काठमाडौं- नेपालमा सोमबार थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्...

  • नेपालमा आज थप १,२२१ मा कोरोना पुष्टि

    नेपालमा आज थप १,२२१ मा कोरोना पुष्टि

    काठमाडौं- नेपालमा आइतबार थप १ हजार २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । आज थपिएका मध्ये ३४८ महिला र ८७३ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

  • कोरोनाबाट आज थप १४ जनाको मृत्यु

    कोरोनाबाट आज थप १४ जनाको मृत्यु

    काठमाडौं- नेपालमा आइतबार थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त...

  • आजबाट लागु हुनेगरी कोरोना परीक्षणको शुल्क ११ सयका दरले घट्यो

    आजबाट लागु हुनेगरी कोरोना परीक्षणको शुल्क ११ सयका दरले घट्यो

    काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) परीक्षणको शुल्क घटेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आइतबारबाटै लागू हुनेगरी कोरोना परीक्षणको शुल्क घटेको हो।  यसअघि सरकारले ५५ सय रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको थियो भने  अब ४४ सयमा...