May 4, 2024, Saturday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

प्रदेश ५

दाङमा बढ्दो कोरोना संक्रमितको संख्या, थालियो समुदाय स्थतरमा परीक्षण शुरु

दाङमा बढ्दो कोरोना संक्रमितको संख्या, थालियो समुदाय स्थतरमा परीक्षण शुरु

दाङ – समुदायस्तरमा कोरोनाको संक्रमण देखिन थालेपछि दाङमा पिसिआर परीक्षणको लागि ‘अन द स्पोट’ स्वाव संकलन थालिएको छ। तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिकामा समुदायस्तरमा कोरोनो संक्रम देखिएको पुष्टि भएपछि जिल्लामा उच्च सतर्कता अपनाउन र समुदायको वास्तविक अवस्था बुझ्न स्थानीय सरकारहरू सक्रियता देखाउन थालेका छन्।  समुदायस्तरमा चारजनामा कोरोना संक्रमण पुष्टि भएपछि तुलसीपुर उपमहानगरले ‘अन द स्पोट’ स्वाब…

आज थपिए ९२७ कोरोना संक्रमित

आज थपिए ९२७ कोरोना संक्रमित

काठमाडौं- नेपालमा शुक्रबार थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार १६ हजार १९ जना सक्रिय संक्रमित रहेका छन् ।

  • आज थप १,१११ जनामा कोरोना पुष्टि

    आज थप १,१११ जनामा कोरोना पुष्टि

    काठमाडौं- नेपालमा विहीबार थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका...

  • प्रदेश ५ का ४ सय ७ जना संक्रमित घरमै

    प्रदेश ५ का ४ सय ७ जना संक्रमित घरमै

    भाद्र १०, बुटवल । प्रदेश ५ मा ४ सय ७ जना कोरोना संक्रमित होम आइसोलेसनमै बसेका छन् । लक्षण नदेखिएका संक्रमितलाई घरमै व्यवस्थापन गर्ने भन्दै उनीहरु घरमै बसेका हुन् । कतिपय पालिकाले आइसोलेसन व्यवस्था गर्न नसकेका कारण संक्रमित घरमै बस्‍न बाध्य छन् ।...

  • नेपालमा बुधबार थप ११ जनाको कोरोनाबाट मृत्यु

    नेपालमा बुधबार थप ११ जनाको कोरोनाबाट मृत्यु

    काठमाडौं- नेपालमा बुधबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी...

  • सरकारले ढाँट्यो सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई

    सरकारले ढाँट्यो सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई

    भाद्र १०, काठमाडाैं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण अन्तर्गत ‘फ्रन्ट लाइन’मा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले अझै जोखिम भत्ता पाएका छैनन् । कोरोना संक्रमितको उपचार, प्रयोगशाला, बिरामी ओसारपसार, सुरक्षा व्यवस्थापन र प्रतिकार्य योजना लागू गर्न खटिने राष्ट्रसेवकलाई सरकारले २०७६ चैत ११...

  • मौसम : देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा जारी

    मौसम : देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा जारी

    काठमाडौं- आज देशका विभिन्न स्थानमा बिहानैबाट हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल उत्तरी बंगालको खाडिमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडिबाट जलवाष्फसहितको हावाको प्रभाव भएकाले दिनभरको मौसममा बदली हुने महाशाखाले जनाएको...

  • बुटवलमा कोरोनाका कारण एक जनाको मृत्यु

    बुटवलमा कोरोनाका कारण एक जनाको मृत्यु

    काठमाडौं  - रुपन्देहीमा गैडहवा गाउँपालिका– ३ का ५० वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।  सोमबार राति ११ बजे बुटवलको भीम अस्पतालमा उनको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुमित प्रजापतिले जानकारी दिए।  एक हप्ताअघि घरको छतबाट लडेर घाइते...