April 23, 2024, Tuesday
२०८१ बैशाख ११, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

एसईईकाे नतिजा सार्वजनिक

एसईईकाे नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बुधबार बसेको बोर्डको बैठकले एसइई नतिजा सार्वजनिक गरेको हो । परीक्षामा ९ हजार ६ सय ३३ जनाले ४ जिपिए ल्याएका छन् । परीक्षामा कुल ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए। कोरोनाका कारण २ वर्षपछि कक्षा…

मिम्हाङ्मा जुलाई अन्तिममा प्रिमियर हुँदै

मिम्हाङ्मा जुलाई अन्तिममा प्रिमियर हुँदै

लन्डन । चर्चित भ्लगर एवम् सञ्चारकर्मी सिर्जना निङ्लेकूकाे प्रस्तुति तथा निर्माणमा बनेको ‘मिम्हाङ्मा’ भिडियो सार्वजनिक हुने भएको छ । यहीँ जुलाई ३१ मा गीतको भिडियोकाे प्रिमियर हुन लागेको हाे । निङ्लेकूकै कथामा बनेको भिडियाेलाई सुल्तान इधिङ्गाेले निर्देशन गरेका छन् । भिडियोमा निङ्लेकू र परशुराम राईको अभिनय देख्न सकिनेछ । सैनिक साहित्यकार सञ्जीव पारदर्शीले लेखेको गीतमा…

  • छैटौं पीपल गल्फ च्याम्पियनसीप प्रतियोगिता सम्पन्न

    छैटौं पीपल गल्फ च्याम्पियनसीप प्रतियोगिता सम्पन्न

    लन्डन । छैटौं पीपल गल्फ च्याम्पियनसीप प्रतियोगिता सम्पन्न भएको छ । गोर्खा गल्फ सोसाईटीको आयोजना र पीपल ग्रुपको मुख्य प्रायोजनमा गत शनिबार २३ जुलाईका दिन शेरफिल्ड वक गल्फ क्लब बेजिङ्गस्टोकमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा १२० जना गल्फ खेलाडीहरुले...

  • मनिषा आचार्यको छोरी उपन्यास सार्वजनिक

    मनिषा आचार्यको छोरी उपन्यास सार्वजनिक

    काठमाडौं । पान्थरकी मनिषा आचार्यको छोरी सार्वजनिक भएको छ । फिदिम १२ बाट जीवनयात्रा सुरु गरेकी अखिल(क्रान्तिकारी) की केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश नं १ की उपाध्यक्ष मनिषा आचार्यद्वारा लिखित पहिलो कृति छोरी उपन्यास शनिबार पर्यटन बोर्डको हलबाट सार्वजनिक भएको...

  • याक्थुङ भाषाको कक्षा ११ र १२ काे नतिजा सार्वजनिक

    याक्थुङ भाषाको कक्षा ११ र १२ काे नतिजा सार्वजनिक

    याम्बाेङ(पान्थर) ।  लिम्बु भाषा उच्च माध्यमिक परिषदले कक्षा ११ र १२ को परिक्षा नतिजा सार्वजनिक गरेको छ । सोमबार शैक्षिक सत्र २०७८ को याक्थुङ लिम्बु भाषाको कक्षा ११ र १२ को नतिजा सार्वजनिक गरिएको लिम्बु भाषा शिक्षा परिषदको परीक्षा नियन्त्रण...

  • नागरिकता विधेयक संशोधन गरेर मात्र पारित गर्न अध्यक्ष गाहा मगरको माग

    नागरिकता विधेयक संशोधन गरेर मात्र पारित गर्न अध्यक्ष गाहा मगरको माग

    लन्डन । गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहामगरले संसदमा टेबल भएको नागरिकता विधेयक संशोधन गरेरमात्र पारित गर्न माग गरेका छन् । यथास्थितिमा पारित गरिए त्यो बेलायतवासी नेपाली र हजारौं भूतपूर्व गोर्खाहरुको हितमा नहुनेअध्यक्ष गाहामगरले बताएका छन् । नेपाल...

  • प्रदेश एकका १९ जना कला, साहित्य र संस्कृतिकर्मी सम्मानित

    प्रदेश एकका १९ जना कला, साहित्य र संस्कृतिकर्मी सम्मानित

    माेरङ । प्रदेश नम्बर एक सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयले प्रदेशका १९ जना कला, साहित्य र संस्कृतिकर्मीलाई मंगलबार सम्मान गरेको छ । बालकृष्ण पोख्रेल भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मानबाट प्रा.डागोविन्द तुम्बाहाङ (सुनसरी) र प्रा.डा. केआर खम्बु (झापा(लाई सम्मानित...

  • खोटाङ सेवा समाज यूकेले बृहत्त भेटघाट तथा सांस्कृतिक कार्यक्रम गर्ने

    खोटाङ सेवा समाज यूकेले बृहत्त भेटघाट तथा सांस्कृतिक कार्यक्रम गर्ने

    लन्डन । खोटाङ सेवा समाज युकेले वार्षिक भेटघाट कार्यक्रमको साथै बृहत्त सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । अगस्ट २० तारिखको दिन बेजिङस्टोक स्थित कार्णिभल सभाहलमा उक्त कार्यक्रम गर्न लागिएको संस्थाले जनाएको छ । संस्थाद्धारा वर्षेनी आयोजना गर्दै आइरहेको वार्षिक भेला...

  • एफएनजे पत्रकारिता पुरस्कार पाेख्रेल र रानाभाटलाई

    एफएनजे पत्रकारिता पुरस्कार पाेख्रेल र रानाभाटलाई

    लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाद्धारा प्रदान गरिने पत्रकारिता पुरस्कार यस वर्ष पत्रकारद्धय खेमराज रानाभाट र नवीन पोखरेललाई दिइने भएको छ। पुरस्कार छनोटका लागि शाखाद्धारा गठित स्वतन्त्र समितिको सिफारिशको आधारमा रानाभाट र पोखरेललाई संयुक्त रुपमा दोस्रो एफएनजे यूके वर्ष...