March 22, 2024, Friday
२०८० चैत्र १०, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

ल्युकेमियाबाट पीडित बालक बचाउन भन्दै सहयोगका लागि आह्वान

ल्युकेमियाबाट पीडित बालक बचाउन भन्दै सहयोगका लागि आह्वान

दमक । गायक तथा संगीतकार दिलिप आङ्देम्बेले आफ्नो २३ महिने छाेरा शक्तिलाई बचाउन सार्वजनिक रूपमा अपिल गरेका छन् । शरीरमा सेताे काेषिकाे मात्रा बढी भएर लाग्ने दुर्लभ राेग एक्युट माइल्वाेइड ल्युकेमियाबाट पीडित बालक शक्तिलाई उपचार खर्चको अभाव भएपछि सार्वजनिक रूपमा अपिल गरेकम हुन् । “२३ महिने बालक शक्ति लिम्बु बचाउँ अभियान” सुरु गरेर उपचार खर्च…

गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक

गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक

लन्डन । गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार सार्वजनिक ट्रेलरमा कुलवीर थापाले जर्मनसँगको युद्धमा देखाएको बहादुरीलाई प्रस्तुत गरिएको छ । ट्रेलर सार्वजनिकसँगै आगामी भदौ २४ गतेलाई फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । प्रदीप…

  • एनआरएनए यूके महासचिवविरुद्ध अध्यक्षले दिए साइबर क्राइममा उजुरी

    एनआरएनए यूके महासचिवविरुद्ध अध्यक्षले दिए साइबर क्राइममा उजुरी

    लन्डन । संघको फेसबुक पेज ह्याक गरि सामाजिक विखण्डन ल्याउन उद्यत भएपछि एनआरएनए यूके महासचिव खुशी लिम्बुविरुद्ध बेलायती प्रहरीमा साइबर क्राइमको उजुरी परेको छ ।  एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले सोमबार २७ जुनमा अल्डरसटस्थित हयाम्पसायर कन्सटबुलरीमा लिम्बुविरुद्ध उजुरी दिएका हुन्...

  • भीसीहरूकाे सम्झनामा गाेरखा च्यारिटी दाैड हुँदै

    भीसीहरूकाे सम्झनामा गाेरखा च्यारिटी दाैड हुँदै

    आसफाेर्ड(केन्ट) । १३ जना भिक्टोरिया क्रस(भीसी) पदक विजेताहरूकाे सम्झनामा गाेरखा पिस फाउन्डेसनले यस वर्ष समेत गाेरखा वक् गर्ने भएको छ । स्वास्थ्यबारे जनचेतना फैलाउँदै भीसीहरूकाे सम्मानमा आइतबार २६ जूनमा गाेरखा वक् हुन लागेको हाे । फाउन्डेसनले वार्षिक रूपमा च्यारिटीका लागि...

  • बेक्स्ली नेपाली समाजको वार्षिक भेटघाट सम्पन्न

    बेक्स्ली नेपाली समाजको वार्षिक भेटघाट सम्पन्न

    अहिल्या कुँवर लन्डन । बेक्स्ली नेपाली समाजले वार्षिक भेटघाट कार्यक्रम भव्यताका साथ मनाउँदै सम्पन्न गरेको छ । बेलायतको पूर्वी लन्डनमा सक्रिय रहेको बेक्सली नेपाली समाजले वार्षिक भेटघाट कार्यक्रम आइतबार फल्कन उड हलमा मनाएको थियोे । संस्थाका अध्यक्ष आनन्द धरेलको अध्यक्षता...

  • ‘कांग्रेस र माओवादी गठबन्धनप्रति इमान्दार छैन’ – एकीकृत समाजवादी

    ‘कांग्रेस र माओवादी गठबन्धनप्रति इमान्दार छैन’ – एकीकृत समाजवादी

    काठमाडाैँ । नेकपा(एकीकृत समाजवादी) केन्द्रीय प्रचार विभागको सम्पन्न बैठकले गठबन्धनका मुख्य दलहरु कांग्रेस र माओवादी गठवन्धनप्रति पूर्ण रुपले इमान्दार नरहेको समीक्षा सहितको निष्कर्ष निकालेको छ । बिहीबार सम्पन्न विभागले स्थानीय तहको निर्वाचनमा महानगर उपमहानगर तथा केही स्थानीय तहमा पार्टीको पक्षमा...

  • राप्रपा पान्थरको २२ बुँदे ज्ञापन पत्र

    राप्रपा पान्थरको २२ बुँदे ज्ञापन पत्र

    फेदेन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मूल्य वृद्धि, महंगी, भ्रष्टचार र सामाजिक हिंसा विरुद्धमा सरकार समक्ष २२ बुँदे ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारमार्फत प्रधानमन्त्रीलाई बुझाइएको २२ बुँदे ज्ञापनपत्रमा प्रादेशिक तहको खोरजी माग गर्नुका साथै अभिभावकीय संस्थाको रुपमा...

  • आसफाेर्डमा साकेला उभाैली समापन

    आसफाेर्डमा साकेला उभाैली समापन

    आसफाेर्ड(यूके) । किरात राई समुदायको महान् पर्व साकेला उभा‌ैली बेलायतको दक्षिण पूर्वी क्षेत्रमा पनि सम्पन्न भएको छ । आइतबार एक कार्यक्रमसँगै आसफाेर्डमा साकेला उभाैलीका अवसरमा साँस्कृतिक कार्यक्रमसाथ सम्पन्न भएको हाे । जातीय सामाजिक संस्था किरात राई यायाेक्खा प्रारम्भिक कार्य समिति...