December 6, 2021, Monday
२०७८ मंसिर २०, सोमबार

समाचार

एनआरएनए युकेको कार्यालय उद्घाटन गर्न प्रमुख संरक्षक घले बेलायत आउने

एनआरएनए युकेको कार्यालय उद्घाटन गर्न प्रमुख संरक्षक घले बेलायत आउने

लण्डन ।  गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेलायत (एनसीसी यूके) को नयाँ कार्यालयको उदघाटन संघका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा. शेष घलेले गर्ने भएका छन् । बेलायतको अल्डरसटमा स्थापना गरिएको कार्यालयको उदघाटन आगामी अक्टोबर १० आइतबारको दिन हुँदैछ । बिहान ११ बजे सुरु हुने विशेष समारोहमा एनआरएनए आइसीसीका पूर्व अध्यक्ष घलेले कार्यालयको उदघाटन…

एमालेको प्रथम विधान महाधिवेशन सफलताका लागि ‘प्रवासी नेपाली मञ्च’ को शुभकामना सन्देश

एमालेको प्रथम विधान महाधिवेशन सफलताका लागि ‘प्रवासी नेपाली मञ्च’ को शुभकामना सन्देश

काठमाडौ । ‘प्रवासी नेपाली मञ्च’ अन्तराष्ट्रिय कमिटीले नेकपा (एमाले) को प्रथम विधान महाधिवेशनको सफलताको शुभकामना सन्देश दिएको छ । भक्तपूरको गोदावारीस्थित सनराईज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा यहि अक्टोवर १–३ गतेसम्म भव्य रुपमा आयोजना हुन गईरहेको कुराले प्रवासमा बस्ने प्रवासी नेपालीहरुको संस्था “प्रवासी नेपाली मञ्च” र त्यस सम्बद्द सबैलाई अत्यन्त खुसी तुल्याएको शुभकामना सन्देशमा उल्लेख छ ।…

  • पर्यावरण साहित्यले मानवीयताको वकालत गर्छ : इको साहित्य अभियन्ताहरू

    पर्यावरण साहित्यले मानवीयताको वकालत गर्छ : इको साहित्य अभियन्ताहरू

    लन्डन । बढ्दो वातावरणीय असन्तुलनलाई नियन्त्रण गर्न पर्यावरण साहित्यले महत्वपूर्ण भूमिका खेल्ने इको साहित्यकार एवम् अभियन्ताहरूले बताएका छन् । प्रकृति र मानवबीचको सम्बन्धलाई पर्यावरण साहित्यले उजागर गर्ने भन्दै मानवीयताका लागि इको साहित्य र दर्शनलाई अघि बढाउन उचित हुने समेत राय...

  • स्कटल्याण्ड भ्रमणमा जाँदै प्रधानमन्त्री देउवा

    स्कटल्याण्ड भ्रमणमा जाँदै प्रधानमन्त्री देउवा

    काठामाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा भ्रमणको लागि स्कटल्याण्ड जाने भएका छन् । स्कटल्याण्डको ग्लास्गो सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा सहभागी हुन प्रधानमन्त्री देउवा स्कटल्याण्ड जान लागेका हुन् । स्रोतका अनुसार सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुनेछन्...

  • चाडपर्वमा चिनीको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्रीलाई पत्र

    चाडपर्वमा चिनीको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्रीलाई पत्र

    काठमाडौ । राष्ट्रिय उपभोक्ता मञ्चले चाडवाडको समयमा चिनीको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्रीलाई पत्र लेख्दै विगत ५ वर्षदेखिको समस्या समाधान गर्न माग गरेको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रधानमन्त्रीलाई पत्रमा भनिएको छ, ‘दैनिक दैनिक उपभोग्य वस्तुको रुपमा रहेको चिनीको...

  • पाँचौं गोरे बहादुर खपांगी मगर स्मृति दिवस सम्पन्न

    पाँचौं गोरे बहादुर खपांगी मगर स्मृति दिवस सम्पन्न

    लन्डन । आईतबार ५ सेप्टेम्बेरमा मगर संघ बेलायतले गोरे बहादुर खपांगी मगरको सम्झना गर्दै लन्डनस्थित फेल्थाममा पाँचौं स्मृति दिवस सम्पन्न गरेको छ । कार्यक्रममा खपांगीको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो । उनको वास्तविक स्मृति दिवस...

  • भैरवलाई गिरिराज आचार्य  पत्रकारिता पुरस्कार

    भैरवलाई गिरिराज आचार्य पत्रकारिता पुरस्कार

    विजयपुर । धरानका अग्रज पत्रकार तथा नेपाली कांग्रेस सुनसरीका संस्थापक सचिव गिरिराज आचार्यको सम्मानमा स्थापित २० हजार रुपया राशीको श्री गिरिराज आचार्य सिर्जनशील पत्रकारीता पुरस्कार–२०७८ पत्रकार भैरब आङ्लालाई प्रदान गरिएको छ । प्रदेश १ प्रदेश सभाका नेपाली कांग्रेस संसदीय दलका...

  • स्कटल्यान्डमा घुम्ती सेवा उपलब्ध हुनेछ : नेपाली दूतावास

    स्कटल्यान्डमा घुम्ती सेवा उपलब्ध हुनेछ : नेपाली दूतावास

    लन्डन । नेपाली दूतावासले स्कटल्यान्डवासी नेपालीहरुमाझ आफ्नो स्कटल्यान्डमा आफ्नो सेवा विस्तार गर्ने भएको छ । बुधबार एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषदले काउडेनबीचमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै  राजदूत लोकदर्शन रेग्मीले दूतावासले नियमित रुपमा स्कटल्यान्ड पुगेर घुम्ती सेवा प्रदान गर्ने घोषणा गरेका...