सफाइ कर्मचारी काेराेना संक्रमितको ज्वरो नाप्न आइसोलेसनमा
भाद्र ७, जनकपुरधाम । शरीर पीपीईले ढाकिएको छ । आँखामा चश्मासहित कोरोना संक्रमणबाट बच्न हरेक उपाय अबलम्बन गरिएको छ । कोरोना संक्रमण नहोस् भन्ने पूरै सतर्कताका साथ हातमा थर्मल गन लिएर एक व्यक्ति कोरोना संक्रमितको ज्वरो नाप्न आइसोलेसनमा आउँछन् ।...
