April 26, 2026, Sunday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

३२ अर्ब रुपैयाँ मुआब्जा बाँड्यो बुढीगण्डकी आयोजनाले

३२ अर्ब रुपैयाँ मुआब्जा बाँड्यो बुढीगण्डकी आयोजनाले

धादिङ – प्रस्तावित १२ सय मेगावाटको बहुचर्चित जलाशययुक्त बुढीगण्डकी आयोजनाबाट प्रभावित हुने स्थानीयका लागि अहिलेसम्म मुआब्जा वितरणमा अहिलेसम्म ३२ अर्ब २७ करोड रुपैयाँ खर्च भएको छ।  धादिङ र गोरखा जिल्लाको सिमाना भएर बगेको बुढी गण्डकी नदीमा यो आयोजना निर्माण गर्ने तयारी हुँदैछ। आयोजनाबाट प्रभावित हुनेहरुलाई सरकारले सो रकम वितरण गरेको हो।  गोरखाको गण्डकी गाउँपालिकास्थित सिउरेनीटार रहेको आयोजना इकाई…

पोखरामा सशस्त्र प्रहरीका १६ जनामा कोरोना पुष्टि

पोखरामा सशस्त्र प्रहरीका १६ जनामा कोरोना पुष्टि

कास्की – पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्ति अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यसअघि गत महिना जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीमा पनि सङ्क्रमण देखिको थियो ।

  • विश्वभर २ करोड २५ लाख नाघ्यो कोरोना संक्रमितको संख्या

    विश्वभर २ करोड २५ लाख नाघ्यो कोरोना संक्रमितको संख्या

    काठमाडौं –  कोरोना भाइरस संक्रमितको संख्या विश्वभर २ करोड २५ लाख नाघेको छ । एकैदिन २ लाख ६२ हजार ६९६ जनामा संक्रमण पुष्टि भएपछि बिहीबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड २५ लाख ६८ हजार २८२ पुगेको छ । यस्तै...

  • सुनसान काठमाडौँ उपत्यका

    सुनसान काठमाडौँ उपत्यका

    काठमाडौँ – काठमाडौँ उपत्यका बुधबार मध्यरातिबाट जारी गरिएको निषेध आदेशपछि  सुनसान भएको छ । कोरोना संक्रमण तीब्र गतिमा फैलिन थालेपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले तीनैवटै जिल्लामा एक साताको लागि एकसाथ निषेध आदेश जारी गरिएको हो । भदौ...

  • विभिन्न चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

    विभिन्न चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

    काठमाडौँ-  देशका विभिन्न भू-भागमा आज पनि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले प्रदेश १, कर्णाली प्रदेश र प्रदेश ५ का केही स्थानहरूमा वर्षा भइरहेको छ । भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको...

  • मर्निङ वा इभिनिङ वाक पनि ननिस्किनुहोस्

    भदाै ३, काठमाण्डाै उपत्यकामा तपाईँ बिहीबारदेखि मर्निङ वाक या अरु कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ ? एकै छिन त हो, त्यहीँ पर पुगेर आइहाल्छु नि भन्ने सोचमा निस्कने सोच बनाउनुभएको छ ? यदि त्यसो गर्नुभयो भने तपाईँ कारबाहीमा पर्न...

  • आज  काठमाडौंमा  थपिए १५९ कोरोना संक्रमित

    आज काठमाडौंमा थपिए १५९ कोरोना संक्रमित

    काठमाडौं- काठमाडौं उपत्यकामा आज थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना गरी जम्मा १५९जना संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितमध्ये काठमाडौंका ४५ जना महिला र...