आज च्याम्पियन्स लिग फाइनल, दुई महारथीको भिडन्त
काठमाडौँ — आज रातिको पौने एक बजे, हेर्न छुटाउनै नहुने खेल छ । त्यो भनेको युरोपेली च्याम्पियन्स लिगको फाइनल । उपाधि भिडन्तमा उत्रदै छन्, फ्रान्सको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन च्याम्पियन बायर्न म्युनिक । विश्व क्लब फुटबल भनेपछि हामी इंग्ल्यान्ड, स्पेन...
