April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

विश्वको सङ्क्रमित दर भारतमा, एकैदिन ६९ हजारभन्दा बढी संक्रमित फेला

विश्वको सङ्क्रमित दर भारतमा, एकैदिन ६९ हजारभन्दा बढी संक्रमित फेला

भदौ ६, भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । भारतमा एकैदिन ६९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । आज पनि भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च छ । पछिल्लो २४ घण्टामा ६९ हजार ३९ जना संक्रमित भएसँगै…

अलपत्र परेका मालबाहक ट्रकहरुलाई उपत्यका प्रवेश दिइने

अलपत्र परेका मालबाहक ट्रकहरुलाई उपत्यका प्रवेश दिइने

 भदौ ५ काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी हुनु भन्दा अगाडि विभिन्न सामग्री लोड भएर आएका मालबाहक ट्रकहरुलाई उपत्यका प्रवेश दिइने भएको छ ।काठमाडौं र धादिङको सिमानामा अलपत्र परेका मालबाहक ट्रकलाई छाड्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी बिश्वराज पोखरेलले निर्देशन दिनुभएको हो । काठमाडौं, भक्तपुर र ललितपुरले बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी…

  • पाल्पामा करेन्ट लागेर एक जनाको  मृत्यु

    पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु

    पाल्पा - पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा करेन्ट लागेर एक जनाको आज मुत्यु भएको छ । जिल्लाको जुठापौवा खुनधाराकी २७ वर्षीया दिलकुमारी रास्कोटीको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष चेतना गाहाले बताउनुभयो । उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो...

  • विश्वभर कोरोना संक्रमितको संख्या २ करोड २८ लाख नाघ्यो

    विश्वभर कोरोना संक्रमितको संख्या २ करोड २८ लाख नाघ्यो

    काठमाडौं – विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २८ लाख नाघेको छ । एकैदिन २ लाख ६६ हजार ४११ जनामा संक्रमण पुष्टि भएपछि शुक्रबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड २८ लाख ५६ हजार १३४ पुगेको छ । यस्तै...

  • आज हरितालिका तीज, यस्तो छ धार्मिक विश्वास

    आज हरितालिका तीज, यस्तो छ धार्मिक विश्वास

    काठमाडौं- शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । ब्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर...

  • भरतपुर अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु

    भरतपुर अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु

    चितवन - भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको सूचनामा विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको...

  • काठमाडौँ उपत्यकामा आज थप २०० जनामा कोरोना पुष्टि

    काठमाडौँ उपत्यकामा आज थप २०० जनामा कोरोना पुष्टि

    काठमाडौं- काठमाडौं उपत्यकामा आज थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना गरी जम्मा २०० जना संक्रमित थपिएका छन् । नेपालमा विहीबार थप ७०७ जनामा कोरोना भाइरसको...

  • नेपालमा २९ हजार ६४५ जनामा कोरोना पुष्टि

    नेपालमा २९ हजार ६४५ जनामा कोरोना पुष्टि

    काठमाडौं- नेपालमा विहीबार थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्...

  • नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२६ पुग्यो

    नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२६ पुग्यो

    काठमाडौं- नेपालमा विहीबार थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो...