April 24, 2026, Friday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

निजी क्षेत्रबाट उत्पादित सबै बिजुली किन्न सरकार तयार छ : मन्त्री पुन

निजी क्षेत्रबाट उत्पादित सबै बिजुली किन्न सरकार तयार छ : मन्त्री पुन

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विदेशी लगानीकर्तासँग मिलेर जलविद्युत्मा लगानी गर्न नेपालका ऊर्जा उद्यमीलाई आग्रह गर्नुभएको छ । मन्त्री पुनले विदेशी लगानीकर्तासँग मिलेर ऊर्जा उत्पादनमा लाग्ने स्वदेशी लगानीकर्तालाई नीतिगत रुपमै सरकारले स्वागत, प्रोत्साहन र संरक्षण गर्नेसमेत बताउनुभयो । विदेशी लगानीकर्तासँग काम गर्दा घरेलु लगानीकर्ताले दक्षता वृद्धि, प्रविधिमा विकास तथा व्यापारिक ज्ञान हासिल गर्न…

मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

काठमाडौं- सरकारले बाढी पहिरोजस्ता प्राकृतिक विपद‌को घटना परी ज्यान गुमाउनेको परिवादरलाई दुई लाख राहत दिने भएको छ। सोही परिवारका अन्य सदस्यको पनि मृत्यु भएमा भने प्रतिव्यक्ति एक लाखका दरले राहत दिइने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले सो निर्णय भएको…

  • उपत्यकामा आज थप २०५ जनामा कोरोना संक्रमण पुष्टि

    उपत्यकामा आज थप २०५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं- काठमाडौं उपत्यकामा आज थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना गरी जम्मा २०५ जना संक्रमित थपिएका छन् । पालमा मंगलबार थप १ हजार १६ जनामा...

  • नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुग्यो

    नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुग्यो

    काठमाडौं- नेपालमा मंगलबार थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी...

  • प्रेस काउन्सिलको सचिवालय बन्द

    प्रेस काउन्सिलको सचिवालय बन्द

    भाद्र २, कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा प्रेस काउन्सिलको सचिवालय बन्द भएको छ । काउन्सिलका सूचना अधिकारी दीपक खनालले विज्ञप्ति सार्वजनिक गर्दै शुक्रबारसम्म कार्यालय बन्द रहने जानकारी दिएका हुन् ।  सूचना अधिकारी खनालका अनुसार काउन्सिलमा कार्यरत कर्मचारी र आन्तरिक अडिटरलाई...

  • ट्रम्प राष्ट्रपतिका लागी उपयुक्त छैनन -मिसेल ओबामा

    ट्रम्प राष्ट्रपतिका लागी उपयुक्त छैनन -मिसेल ओबामा

    भाद्र २, वासिङटन : अमेरिकामा चुनावका लागि मनोनयन अधिवेशन यही सोमबार हुँदैछ । आगामी नोभेम्बरमा हुने चुनावमा वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र जोए बाइडेनबीच कडा प्रतिष्पर्धा हुने अपेक्षा गरिएको छ । ट्रम्प रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार हुन् भने बाइडेन डेमोक्रेटिकका उम्मेदवार...

  • काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्ने तयारी

    काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्ने तयारी

    काठमाडौं– काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्ने तयारी भएको छ । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु उपत्यकामा निषेधाज्ञा गर्ने वा लकडाउन गर्ने भन्ने बारेमा आन्तरिक तयारीमा जुटेका छन्। संक्रमितको संख्या दिनदिनै बढ्दै गएको, सरकारले जारी गरेका स्वास्थ्यका मापदण्डहरुको पालना नगरिएको, काठमाडौं...

  • काेराेना संक्रमण बाट काँग्रेस उपसभापति गिरीको निधन

    काेराेना संक्रमण बाट काँग्रेस उपसभापति गिरीको निधन

    काठमाडौँ - कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाष चन्द्र गिरीको मृत्यु भएको छ ।नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा मंगलबार बिहान ६ बजे मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि...