April 24, 2026, Friday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

बझाङको बुङ्गल नगरपालिकामा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता

बझाङको बुङ्गल नगरपालिकामा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता

बझाङ – बझाङको बुङ्गल नगरपालिका – ५ मा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता भएका छन् । तीन जनाको उद्धार गरिएको छ । गएराति खोल्लेख लुएती सडकखण्डबाट खसेको पहिरोले पिपला ताम्राकारको घर बगाउँदा उनका १२ वर्षीय छोरा सचिन र दाइको छोरा ५ वर्षीय सुदिप बेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोमा परेर घाइते भएकी पिललासहित…

नेपालको झण्डा जलाउनेविरुद्ध प्रहरी ब्यूरोमा ७० वटा भन्दा बढी उजुरी

नेपालको झण्डा जलाउनेविरुद्ध प्रहरी ब्यूरोमा ७० वटा भन्दा बढी उजुरी

काठमाडौं – राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बनाउनेमाथि कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा ७० वटा भन्दा बढी उजुरी परेको छ। म्युजिक भिडियो बनाउने एक जनालाई महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार समातिसकेको छ। महाशाखाका प्रवक्ता ईश्वर कार्कीले यो कार्यमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउने बताएका छन्‌। कार्कीले भने, ‘यो राष्ट्र हितविरुद्धको गम्भीर अपराध हो, झण्डा जलाइएको यो प्रकरणमा अनुसन्धान तीव्र…

  • निषेधाज्ञामा के गर्ने, के नगर्ने

    निषेधाज्ञामा के गर्ने, के नगर्ने

    भदाै २, विश्वव्यापी महारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बुधबारबाट एक साता निषेधाज्ञा जारी गरिएको छ। उपत्यकाका तीन सीडीओ र सुरक्षा प्रमुखको बैठक अनुसार उपत्यकामा निषेधाज्ञाको निर्णय भएको हो।  मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ...

  • प्राकृतिक चिकित्सा पद्धति काेरोना रोकथामकामा प्रभावकारी

    प्राकृतिक चिकित्सा पद्धति काेरोना रोकथामकामा प्रभावकारी

    भदौ २, आधुनिक चिकित्सा विज्ञानले कोरोना भाइरसको औषधि खोप पत्ता नलगाईसकेको अवस्थामा प्राकृतिक चिकित्सा, आयुर्वेद चिकित्साबाट पनि यो रोग निवारण र रोकथाममा गर्ने उपाय अपनाउन थालिएको छ । युरोपका केही मुलुकमा गरिएको अध्ययनले प्राकृतिक चिकित्साको जलनेती विधि कोरोना संक्रमणबाट बच्न...

  • संसारकै पहिलो काेराना बिरुद्धकाे भ्याक्सिन डिसेम्बरमा आउने

    संसारकै पहिलो काेराना बिरुद्धकाे भ्याक्सिन डिसेम्बरमा आउने

    काठमाडौँ - चीनले संसारकै पहिलो कोरोनाविरुद्धको भ्याक्सिन डिसेम्बरसम्म बजारमा आउने जनाएको छ । यसअघि रुसले सार्वजनिक गरेको भ्याक्सिनले अन्तर्राष्ट्रिय मान्यता पाएको थिएन । रुस आफैले चिनियाँ भ्याक्सिनको तेस्रो चरणको परीक्षणमा सघाइ रहेको छ । चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले सिनोफार्मले...