April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

मोटरसाइकल तार्न प्रतिखोला रु एक हजार

मोटरसाइकल तार्न प्रतिखोला रु एक हजार

काठमाडौँ – भेरी नगरपालिका–४ रानागाउँका यादव विकलाई दल्लीमा आफन्त पुर्याउन जाँदा बाँके खोलामा एक हजार रुपैयाँ तिर्नुपर्यो । खोलामा एक्लै मोटरसाइकल लैजान नसक्दा उहाँले रु एक हजार दिएर स्थानीयवासीको सहयोगमा खोला तारेर दल्ली गएको बताउनुभयो । फेरि फर्कँदा सोही बाटोमा थप एक हजार रुपैयाँ तिर्नुपरेको पीडा यादवले सुनाउनुभयो । पैँतीस किलोमिटर सडकमा अहिले जिपमा जाँदा…

न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा फेरि लकडाउन

न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा फेरि लकडाउन

एजेन्सी- न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा फेरि लकडाउन गरिएको छ । १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। हालै यात्रा नगरेका एकै परिवारका चारजनामा मंगलबार कोरोना भाइरसको संक्रमण देखिएपछि स्थानीय…

  • कुवेतमा धेरै नेपालीको रोजगारी गुम्ने खतरा

    कुवेतमा धेरै नेपालीको रोजगारी गुम्ने खतरा

    दोहा - कुवेत सरकारले संसदीय मानव संसाधन विकास समितिसँगको बैठकले जनसांख्यिकीय असंतुलनलाई सम्बोधन गर्न पूर्ण योजनाको रूपरेखा तयार गरेको छ । यस समितिलाई सामाजिक मामिला मन्त्री र आर्थिक मामिला राज्यमन्त्री मरियम अल-अकीलले प्रतिनिधित्व गरेका थिए भने समितिले यस हप्ताको अन्त्यसम्ममा...

  • विश्वभर कोरोना संक्रमितको संख्या २ करोड भन्दा बढी

    विश्वभर कोरोना संक्रमितको संख्या २ करोड भन्दा बढी

    काठमाडौं – विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड नाघेको छ । वल्डोमिटर्सको बुधबार बिहानको तथ्यांकअनुसार अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५ लाख २ हजार १२६ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट ७ लाख ४४ हजार ५१६ जनाले...

  • अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

    अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

    साउन २८, भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर (चरण ३) भएको छ । ६१ वर्षीय अभिनेता दत्तलाई फोक्सोको क्यान्सर भएको पुष्टि भएसँगै उनी उपचारका लागि अमेरिका प्रस्थान गरेका छन् । सञ्जयलाई फोक्सोको क्यान्सर भएको उनका एक घनिष्ट मित्रलाई उदृत गर्दै दैनिक...

  • कोरोनाभाइरस विरुद्धको पहिलाे खोप रुसले बनायो

    कोरोनाभाइरस विरुद्धको पहिलाे खोप रुसले बनायो

    साउन २८, मस्को : रुसले कोरोनाभाइरस विरुद्ध स्थायी प्रतिरक्षामुलक खोपको विकास गरेको छ । यो पहिलो खोपबारे राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका छन् । ‘यस बिहान, विश्वमै पहिलो पटक कोरोनाभाइरसविरुद्ध एउटा खोप रुसमा दर्ता भएको छ,’ नेता पुटिनले भनेका छन्...

  • चर्चित उर्दू शायर राहत इन्दौरीको निधन

    चर्चित उर्दू शायर राहत इन्दौरीको निधन

    साउन २८, काठमाण्डाै – चर्चित भारतीय उर्दू शायर तथा हिन्दी चलचित्रका गीतकार राहत इन्दौरीको निधन भएको छ ।  मङ्गलबार बिहान उनले ट्वीट गर्दै आफू कोरोना सङ्क्रमित भएको जानकारी दिएका थिए । उनले लेखेका थिए, ‘कोभिडको सुरुवाती लक्षण देखिएपछि हिजो मेरो...

  • काठमाडौं उपत्यकामा १३४ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा १३४ जना कोरोना संक्रमित थपिए

    काठमाण्डौँ - पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमित हुनेको संख्या १३१४ पुगेको छ। मंगलबार काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या...

  • नेपालमा कोरोनाका कारण ८३ को मृत्यु

    नेपालमा कोरोनाका कारण ८३ को मृत्यु

    काठमाण्डौँ - नेपालमा मंगलबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार थप ४...