फिलिपिन्सका राष्ट्रपति रूसले बनाएको कोरोनाविरुद्धको भ्याक्सिन लगाउन तयार
एजेन्सी – फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले रुसले बनाएको कोरोनाको भ्याक्सिन आफुले लगाउने बताएका छन् । दुतेर्तेले रुसले दु्रत गतिमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउने प्रयास गरेको तारिफ गर्दै रूसबाट भ्याक्सिन आएपछि आफुले सार्वजनिक रूपमा लगाउँने बताएका हुन् । ‘रूसबाट भ्याक्सिन आएपछि...
