April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

कर्णालीमा पानीको सतहले नाघ्यो चेतावनी तह

कर्णालीमा पानीको सतहले नाघ्यो चेतावनी तह

काठमाण्डौँ – कर्णाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास शुरु भएको छ । सोमबार दिउँसो १ः३० बजेकोे रेकर्डअनुसार कर्णाली नदीमा पानीको सतह १० मिटर १६ सेन्टिमिटर पुगेको छ । कर्णाली चिसापानीका गेजरिडर पार्वती गुरुङका अनुसार बिहान ८ बजेको रेकर्डमा आठ मिटर ८० सेन्टिमिटर रहेको थियो । कर्णालीको ठूलीगाड, सेती र भेरी नदीमा पनि पानी…

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो

काठमाण्डौँ – भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ४५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ८८७ जनाको मृत्यु भएपछि भारतमा मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ज्यान गुमाउनेको संख्या ४५ हजार ३५३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५३ हजार १६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २२ लाख ६७…

  • भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै श्रीकृष्ण जन्माष्टमी

    भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै श्रीकृष्ण जन्माष्टमी

    काठमाण्डौँ – आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा...

  • पर्सामा थपिए ९ प्रहरीसहित ५५ जना कोरोना संक्रमित

    पर्सामा थपिए ९ प्रहरीसहित ५५ जना कोरोना संक्रमित

    काठमाडौँ – पर्सामा थप ९ प्रहरीसहित ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको स्वाब परीक्षणमा ९ प्रहरीसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ । संक्रमण देखिएकामा १७ जना...

  • डोटीमा घर भत्किदाँ एकै परिवारका चार जनाको मृत्यु

    डोटीमा घर भत्किदाँ एकै परिवारका चार जनाको मृत्यु

    डोटी - डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेका अनुसार घर भत्किएर मृत्यु हुनेमा...

  • सिद्धराज जोशीलाई घुस लिएको अभियोगमा  मुद्दा

    सिद्धराज जोशीलाई घुस लिएको अभियोगमा मुद्दा

    काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशीपुर गाउँपालिका कैलालीका नायब सुब्बा सिद्धराज जोशीलाई घुस लिएको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सिलाइकटाइ तालिम, सैलनु र चुरा बनाउने तालिम दिइ सफलतापूर्वक सम्पन्न गरी चेक भुक्तानी गरेपछि सेवाग्राहीसँग घुस...

  • कैलालीमा खोलाले बगाउँदा बेपत्ता  पुरुष  जीवित भेटिए

    कैलालीमा खोलाले बगाउँदा बेपत्ता पुरुष जीवित भेटिए

    कैलाली - कैलालीमा खोलाले बगाउँदा बेपत्ता भएका पुरुष आज जीवित भेटिएका छन् । मोहन्याल गाउँपालिका–३ पिपलीखेतका ५४ वर्षीय दानबहादुर विष्ट आइतबार सोही ठाउँको गेदान खोला तर्ने क्रममा बेपत्ता भएको र खोजतलास गर्दै जाँदा बगेको ठाउँबाट करिब ५० मिटर पर चोटपटक...

  • दमक हस्पिटल बन्द

    दमक हस्पिटल बन्द

    दमक - कोरोना सङ्क्रमित उपचारका लागि आएको पुष्टि भएपछि झापाको दमक–८ स्थित दमक हस्पिटल एण्ड रिसर्च सेन्टर निगरानीमा राखिएको छ । कोरोना भाइरस सङ्क्रमित एक जना सशस्त्र प्रहरी हस्पिटलमा जाँच गराउन गएको खुलेपछि हस्पिटल बन्द गरिएको हो । ती प्रहरी...

  • राजविराजमा करेण्ट लागेर एक जनाको मृत्यु

    राजविराजमा करेण्ट लागेर एक जनाको मृत्यु

    सप्तरी - पानी तान्ने मोटरबाट करेण्ट लागेर सप्तरीको राजविराजमा आज एक जनाको मृत्यु भएको छ । राजविराज नगरपालिका–१ बस्ने ३५ वर्षीय इजलाम आलमको करेन्ट लागेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । घरको पानी तान्ने मोटरमा विद्युतीय तार जोड्ने क्रममा...