April 23, 2026, Thursday
२०८३ बैशाख १०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि

मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं – प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवमा कोरोना पोजेटिभ देखिएको हो । उनीसँगै उनका चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ), अंगरक्षक र एकजना सशस्त्र प्रहरीका जवानमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री निकट स्रोतले बतायो । स्रोतका…

उपत्यकामा भूकम्पको धक्का

उपत्यकामा भूकम्पको धक्का

काठमाडौं – उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। ललितपुरको बंगलामुखी आसपास केन्द्रबिन्दु भएर बुधबार दिउँसो भूकम्प गएको छ । बुधबार दिउँसो ४ बजेर ३० मिनेट जाँदा ३.५ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।भुकम्पकाे धक्का महशुस गरेपछि मानिसहरु घर बाहिर निस्केका थिए ।

  • २४ घण्टामा उपत्यकामा थप ६२ जना कोरोना संक्रमित पुष्टि

    २४ घण्टामा उपत्यकामा थप ६२ जना कोरोना संक्रमित पुष्टि

    काठमाडौं - बुधबार काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५७ जना र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन ।

  • बुधबार राति १२ बजेबाट धरानमा सात दिन लकडाउन

    बुधबार राति १२ बजेबाट धरानमा सात दिन लकडाउन

    धरान - बुधबार राति १२ बजेबाट लागु हुनेगरी एक साता लकडाउन हुने भएको छ। आज बसेको धरान उपमहानगरपालिकाको बैठकले समुदायमा संक्रमण फैलिएको अनुमान गर्दै एक साता लकडाउन गर्ने निर्णय गरेको उपमेयर मञ्जु भण्डारी सुवेदीले जानकारी दिइन्। 'पछिल्लो समय धरानमा समुदायमै...

  • कोरोनाका कारण नाडालले युएस ओपन टेनिस नखेल्ने

    कोरोनाका कारण नाडालले युएस ओपन टेनिस नखेल्ने

    काठमाडौं - स्पानिस टेनिस स्टार राफेल नाडालले यस वर्षको युएस ओपन ग्राण्डस्लाम नखेल्ने भएका छन् । कोरोना भाइरस महामारीको कारण विश्वभर कठिन अवस्था रहेकाले नाडालले युएस ओपन नखेल्ने बताएका हुन् । नाडालले सामाजिक संजालबाट आफूले युएस ओपनबाट नाम फिर्ता लिएको...

  • सप्तरीमा कोरोना भाइरस जस्तै लक्षण देखापरेका तीन जनाको मृत्यु

    सप्तरीमा कोरोना भाइरस जस्तै लक्षण देखापरेका तीन जनाको मृत्यु

     सप्तरी - कोरोना भाइरस जस्तै लक्षण देखापरेका सप्तरीका तीन जनाको मृत्यु भएको छ । मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका एक जनाको र अस्पतालमा उपचार गराउँदै गरेका दुई जनाको मृत्यु भएको हो । जिल्लाको रुपनी गाउँपालिका ५ स्थित गढियामा डेढ् महिनाअघि...

  • मुख्यमन्त्री गुरुङले भने- ‘लकडाउनमा उत्पादन र निर्माण रोक्न हुँदैन’

    मुख्यमन्त्री गुरुङले भने- ‘लकडाउनमा उत्पादन र निर्माण रोक्न हुँदैन’

    पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा लकडाउन खुकुलो पार्नुपर्ने बताएका छन्। बाग्लुङका दुबै जना कोरोना भाइरस संक्रिमित उपचार पश्चात निको भएर घर गएको उल्लेख गर्दै गुरुङले गण्डकी प्रदेश अब ‘ग्रिन जोन’मा परेको बताए। ‘नाकाहरुमा कडाइ गरेर गण्डकी...

  • सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा १ लाख १ हजार ४०० पुग्यो

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा १ लाख १ हजार ४०० पुग्यो

    काठमाडौं - नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो महिना सुनको मूल्यले एकपछि अर्को कीर्तिमान बनाइरहेको बेला बुधबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० पुग्दै  नयाँ कीर्तिमान कायम भएको हो । मंगलबार तोलामा ९९ हजार ८००...