April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

आसेपासे भर्तीकेन्द्र भयो लगानी बोर्ड:बाबुराम भट्टराई

आसेपासे भर्तीकेन्द्र भयो लगानी बोर्ड:बाबुराम भट्टराई

साउन २०, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं लगानी बोर्डका परिकल्पनाकार डा. बाबुराम भट्टराईले ओली सरकार समाजवादको बाटो छाडेर आसेपासे पुँजीवाद विकृत बाटोतिर लागेको बताएका छन् । आफूले सिंगापुरको अभ्यासलाई हेरेर लगानी बोर्डको परिकल्पना गरेको तर, बोर्ड आफूले सोचेजस्तो नबनेको डा. भट्टराईको प्रतिक्रिया छ । ऐनले नै बोर्डलाई कमजोर बनाएको अवस्थामा पछिल्लो समयमा कमिसनखोरहरुको हालीमुहाली हुन थालेको…

संकटलाई विरोध गर्ने अवसर नठान्न प्रधानमन्त्री ओलीकाे आग्रह

संकटलाई विरोध गर्ने अवसर नठान्न प्रधानमन्त्री ओलीकाे आग्रह

साउन २०, प्रधानमन्त्री केपी शर्मा ओलीले संकटलाई बिरोध गर्ने अवसरका रुपमा लिने प्रवृत्ति बदल्नुपर्ने बताएका छन् । कोरोना संक्रमणको जोखिम बढिरहेको सन्दर्भमा अब लिनुपर्ने रणनीतिबारे विज्ञहरुसँग छलफल गर्न मंगलबार आयोजित बैठकमा प्रधानमन्त्रीले संकटलाई विरोध गर्ने अवसरका रुप लिन नहुने धारणा राखेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा प्रधानमन्त्रीले भने ‘यता पल्टाएर पनि विरोध,उता पल्टाएर…

  • दुई साता लकडाउन गर्न विज्ञहरुको सुझाव

    दुई साता लकडाउन गर्न विज्ञहरुको सुझाव

    काठमाडौं - लकडाउनको सुझाव सल्लाह लिनको लागि जनस्वास्थ्य विज्ञहरू र विपक्षी दलका नेताहरूसँग प्रधानमन्त्री ओलीले छलफल गरेका छन् । विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएको भन्दै फेरि लकडाउन गर्न सुझाव दिएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूसहित विज्ञहरुले...

  • दक्षिण कोरियामा भिषण वर्षाः १३ जनाको मृत्यु, १३ जना बेपत्ता

    दक्षिण कोरियामा भिषण वर्षाः १३ जनाको मृत्यु, १३ जना बेपत्ता

    सियोल - दक्षिण कोरियामा विगत ४ दिनदेखिको भिषण वर्षाका कारण मंगलबारसम्म १३ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् ।  केन्द्रीय विपद निकायका अनुसार कोरियाको मध्य क्षेत्रमा अगष्ट १ देखि निरन्तर भइरहेको वर्षाले जनधनको ठूलो क्षति भएको...

  • अख्तियारका १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

    अख्तियारका १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

    काडठमाण्डौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीमा गरिएको कोरोना परीक्षणमा १५ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ । स्वाब संकलन गरिएका १ सय ८२ जनामध्ये १५ जनामा संक्रमण देखिएको हो । आइतबार स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीसीआर...

  • सलहको बथान चीनको युनान पुग्यो

    सलहको बथान चीनको युनान पुग्यो

    कुनमिङ - चीनको दक्षिण पश्चिम युनान प्रान्तमा आइतबारसम्ममा सलहले १० हजार ३८९ हेक्टरभन्दा बढी क्षेत्रको बालीनाला सखाप पारेको स्थानीय अधिकारीहरुले बताएका छन् । कृषि अनुसन्धान निकायहरुका अनुसार सलहले युनानका नौ वटा जिल्लामा बालीमा व्यापक क्षति गरेका छन् । मौसफ सफा...

  • प्रचण्ड र वामदेवबीच भेटवार्ता

    प्रचण्ड र वामदेवबीच भेटवार्ता

    काठमाडौं-नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष वामदेव गौतमबिच बिहान ११ बजे गौतम निवास भैंसेपाटीमा भेटवार्ता भएको छ । गौतम ओली र प्रचण्डलाई मिलाउने लाइनमा छन् । गौतमले पार्टीमा सहमति कायम गर्न भन्दै गत साउन १३ गते ६ बुँदे प्रस्ताव अघि...

  • १२ वायुसेवा कम्पनीले मागे उडान अनुमति

    १२ वायुसेवा कम्पनीले मागे उडान अनुमति

    साउन २०, काठमाडौं । कोरोना महामारीको बीचमा सरकारले १ भदौबाट अन्तराष्ट्रिय वायुसेवा कम्पनीलाई व्यवसायिक उडानको अनुमति दिने घोषणा गरेको छ । सोहीअनुसार सोमबारसम्म एक दर्जन वायुसेवा कम्पनी तत्काल उडानका तयारी तयार देखिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार...

  • सुदूरपश्चिममा मात्रै एक सातामा ५५५ जना संक्रमित थपिए

    सुदूरपश्चिममा मात्रै एक सातामा ५५५ जना संक्रमित थपिए

    साउन २०, डोटी । सोमबार ६६ जनामा कोरोना भाइरस (कोभिड-१०)को संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेशमा एक साताभित्रै ५५५ जना संक्रमित थपिएका छन् । सोमबार सेती प्रादेशिक प्रयोगशालामा भएको परीक्षणमा २० जना, भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा दुईजना र राष्ट्रिय जनस्वास्थ्य...