April 22, 2024, Monday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

निकुञ्ज र नगरपालिकाको द्वन्द्व हुँदा सुकुम्वासी मर्कामा

निकुञ्ज र नगरपालिकाको द्वन्द्व हुँदा सुकुम्वासी मर्कामा

साउन १३, चितवन । पुस्तौँदेखि सुकुम्वासी जीवन बिताएका भागीराम चेपाङले नयाँ घर पाए। चितवन राष्ट्रिय निकुञ्जभित्रको कुसुम खोलामा बस्दै आएका उनको लालपुर्जा सहितको जग्गा र त्यसमा घर पाउने कुराले खुसीको सीमा रहेन। पटक पटक बस्ती खाली गराउन निकुञ्जले दिएको दबाब थेग्न नसकेका उनी ढुक्कको जीवन गुजार्न ठिक मानेर वर्षौंदेखि बस्दै आएको थलो छोड्न राजी भए।…

सीमामा भएको खुला आउजाउले नेपाल झनै जोखिममा

सीमामा भएको खुला आउजाउले नेपाल झनै जोखिममा

साउन १३, काठमाडौं । नेपालमा लकडाउन हटेसँगै भारततर्फका सीमा नाकाहरूबाट निस्फिक्री आवागमन हुन थालेको छ । भारतमा संक्रमण तीव्र भइरहेका बेला सीमामा भएको खुला आउजाउले नेपालतर्फ जोखिम बढाएको छ । खासगरी, भारतमा अलपत्र परेका नेपाली र नेपालमा रहेका भारतीयको आउजाउ लकडाउनको अन्त्यपछि बाक्लिएको हो । सीमावर्ती भारतीय सहरमा संक्रमण बढ्दो अवस्थामा भएका बेला यस किसिमको निस्फिक्री हिँडडुल र…

  • भारतमा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट विश्वमै सबैभन्दा धेरैको मृत्यु

    भारतमा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट विश्वमै सबैभन्दा धेरैको मृत्यु

    साउन १३, काठमाडौं । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितकाे संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ...

  • आपतमा परेका ३५ हजार नेपालीको उद्धार

    आपतमा परेका ३५ हजार नेपालीको उद्धार

    भारतबाहेक अन्य मुलुकमा आपतमा परेका झन्डै ३५ हजार नेपालीको उद्धार गरिएको छ । तथ्याङ्कअनुसार ३५ हजार नेपालीको उद्धार गरी स्वदेश फर्काइएको जनाइएको छ । त्यसैगरी विदेशमा निधन भएका २२१ भन्दा बढी नेपालीको शव ल्याएर आफन्तलाई जिम्मा लगाइएको कोभिड–१९ सङ्कट व्यवस्थापन...

  • टिकटक बनाउँदा अब पैसा पाइने ।

    टिकटक बनाउँदा अब पैसा पाइने ।

    साउन १३, एजेन्सी । टिकटक युवा वर्गमा निकै लोकप्रिय छ । पछिल्लो समय युवा उमेर बाहेकका मानिसहरु पनि यसमा झुम्मिने गरेका छन् । विभिन्न गीतका क्लिपमा नाच्ने र अभिनय गरेर अपलोड गर्न मिल्ने यो एप विश्वभर दुई करोड बढी पटक...

  • साउन १३ मंगलबारको राशिफल

    साउन १३ मंगलबारको राशिफल

    वि.सं.२०७७ साल साउन १३ गते । मंगलबार । ईश्वी सन् २०२० जुलाई २८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– षष्ठी,१५ घडी ५१ पला,बिहान ११ बजेर...

  • कोरोना रोकथाममा सरकारले चालेका कदममा जनताको आलोचनामाथि मन्त्री ढकालको आपत्ति

    कोरोना रोकथाममा सरकारले चालेका कदममा जनताको आलोचनामाथि मन्त्री ढकालको आपत्ति

    काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम र नियन्त्रणमा सरकारले चालेका कदमको आलोचना गरेकोमा आपत्ति जनाएका छन् । उनले सरकारको प्रसंसा नगर्नुको पछाडि 'सकारात्मक पक्ष नदेख्ने हाम्रो संस्कारमा मोतियाबिन्दु लागेको' रूपमा अर्थ्याएका छन् ।  वीर अस्पतालको १३१औं वार्षिकोत्सव कार्यक्रममा सोमबार...