April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

फोटो खिच्नेक्रममा डुंगाबाट खसेर अमेरिकमा एक नेपालीको मृत्यु

फोटो खिच्नेक्रममा डुंगाबाट खसेर अमेरिकमा एक नेपालीको मृत्यु

काठमाण्डौँ – अमेरिकाको टेक्सासमा नेपाली विद्यार्थी अस्मिता खनालको तालमा डुबेर मृत्यु भएको छ। उनको जुलाई २३ आइतबा साँझ मृत्यु भएको हो। गर्मी विदाको समयमा साथीसँग घुम्न तालमा गएकी खनाल फोटो खिच्नेक्रममा डुंगाबाट खसेर तालमा बेपत्ता भएकी थिइन्। आफू बस्ने टेक्सासको अर्भिंगबाट १ घण्टाको दूरीमा रहेको लुइभिल तालमा साथीसहित पुगेकी २३ बर्षीया खनालले शुरुमा लाइफ ज्याकेट…

बाढी-पहिराेले कालिकोटमा ५ बेपत्ता १ काे मृत्यु ,पुल बगायाे

बाढी-पहिराेले कालिकोटमा ५ बेपत्ता १ काे मृत्यु ,पुल बगायाे

लगातारको वर्षाका कारण कालिकोटकाे रास्काेट नगरपालिका- १ वड्डालामा पहिराे जाँदा जयबहादुर शाहीसहित ५ जना बेपत्ता भएका छन् । शान्नी त्रिवेणी गाउँपालिका- ७ मा टेकबहादुर टमटाकाे घर पहिराेले पुरिँदा पानी परेपछि ओत लाग्न बसेकी वर्ष १४ की बेलपुरा शाहीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी यक्षराज जाेशीले बताउनुभयाे । पहिराेकै कारण रास्काेट नगरपालिका- १…

  • कञ्चनपुरमा अवैध रूपमा नेपाल  भित्र्याइरहेकाे कुखुरा बरामद

    कञ्चनपुरमा अवैध रूपमा नेपाल भित्र्याइरहेकाे कुखुरा बरामद

    साउन १३, बलौरी । नेपाल सशस्त्र प्रहरीले भारतीय खुला सीमा-नाकाबाट नेपाल भित्र्याइरहेकाे अवस्थामा अवैध ब्राेइलर कुखुरा बरामद गरेको छ । मंगलबार बिहान सीमा सुरक्षा बाेर्डर आउट पाेष्ट बेलाैरीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक श्यामु रानाकाे नेतृत्वमा खटिएको गस्ती टाेलीले १ सय...

  • वामदेवले बुझाए दुई अध्यक्षलाई ६ बुँदे प्रस्ताव

    वामदेवले बुझाए दुई अध्यक्षलाई ६ बुँदे प्रस्ताव

    साउन १३, काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ६ बुँदे प्रस्ताव बुझाएका छन् । गौतमले एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकाल भरि ओली नै प्रधानमन्त्री रहने गरी...

  • राजधानीबाट ठूलो परिमाणमा अवैध सुन बरामद

    राजधानीबाट ठूलो परिमाणमा अवैध सुन बरामद

    काठमाण्डौँ - प्रहरीले राजधानीबाट ठूलो परिमाणमा अवैध सुन बरामद गरेको छ । महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले काठमाडौंको कमलादीबाट १५ किलो अवैध सुनसहित दुुईवटा बेवारिसे पेस्तोल बरामद गरेको हो । बिहान साँढे ९ बजेतिर एउटा गाडीमा आएका व्यक्तिले फालेर गएको झोलामा...

  • नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित

    नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित

    काठमाण्डौँ - आज बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । साउन ६ गते बाढीपहिरो र डुबान प्रभावितको उद्धारका लागि भन्दै यसअघि बैठक आजका लागि सारिएको थियो । बिहान एघार बजे बोलाइएको बैठक अर्को...

  • सुनील थापासहित ५० नेता-कार्यकर्ता आज कांग्रेस प्रवेश गर्दै

    सुनील थापासहित ५० नेता-कार्यकर्ता आज कांग्रेस प्रवेश गर्दै

    काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता सुनीलबहादुर थापासहित ५० भन्दा बढी नेता–कार्यकर्ता आज नेपाली कांग्रेस प्रवेश गर्दैछन्। दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनीहरु पार्टी प्रवेश गर्न लागेका हुन्। थापाले सह–महामन्त्री पाउने भएका छन् भने उनीसँगै प्रवेश...

  • नेकपा स्थायी कमिटी बैठक आज फेरि बस्दै

    नेकपा स्थायी कमिटी बैठक आज फेरि बस्दै

    काठमाडौं–पटक–पटक स्थगितभैरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे स्थायी कमिटी बैठक आज फेरि बस्दैछ। यसअघि साउन ६ मा बसेको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली अनुपस्थित भएपछि केहीबेरमै टुंगिएको थियो। पार्टीमा विवाद चर्किएपछि गत असार १० देखि सुरु भएको स्थायी कमिटी...