April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

निलम्बित गिरीको ठाउँमा सिटौला बनिन् सांसद

निलम्बित गिरीको ठाउँमा सिटौला बनिन् सांसद

काठमाडौ – लिला सिटौला जनता समाजवादी पार्टीका तर्फबाट सांसद बनेकी छन् । सिटौलालाई  जनता समाजवादी पार्टीले सरिता गिरीको ठाउँमा प्रतिनिधिसभा सदस्य (सांसद) बनाएको हो। निर्वाचन आयोगले सिटौलालाई पार्टीको सिफारिसमा निर्वाचित भएको घोषणा गरेको छ। सर्वोच्च अदालतले गिरीको  पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सोमबार उनको ठाउँमा सिटौलालाई सांसद चयन भएको घोषणा  निर्वाचन आयोगले गरेको हो…

कोरोना प्रभावित किसानलाई प्रदेश १ मा सात करोड ९१ लाख अनुदान

कोरोना प्रभावित किसानलाई प्रदेश १ मा सात करोड ९१ लाख अनुदान

माेरङ – प्रदेश १ काे भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ को बजेटबाट कोभिड–१९ प्रभावित किसानलाई राहत सहयोग अनुदानमार्फत सात करोड ९१ लाख ७४ हजार रुपैयाँ प्रदान गरेको छ । कोरोना प्रकाेपकाे कारण समस्या झेलेकाे तथा क्षति भाेगेकाहरुबाट आएको विवरणका आधारमा राहत वितरण गरिएको प्रदेश १ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी…

  • कोरोना संक्रमणका कारण साउदीमा एक नेपालीको मृत्यु

    कोरोना संक्रमणका कारण साउदीमा एक नेपालीको मृत्यु

    काठमाण्डौँ – कोरोना भाइरस सङ्क्रमणका कारण साउदी अरबमा एक नेपाली युवकको ज्यान गएको छ । साउदी अरबको दमाम सेन्ट्रल अस्पतालमा ३५ दिनदेखि कोरोनाको उपचार गराइरहेका स्याङ्जा गल्याङ नगरपालिका–८ घर भएका रोशन श्रेष्ठको ज्यान गएको हो । एनए मिडियाका जनसम्पर्क निर्देशक...

  • चीन–अमेरिका सम्बन्ध तनावपूर्ण, विज्ञले दिए यस्तो चेतावनी

    चीन–अमेरिका सम्बन्ध तनावपूर्ण, विज्ञले दिए यस्तो चेतावनी

    एजेन्सी – बेइजिङ र वाशिंगटनबीच सम्बन्ध बिग्रिएपछि संयुक्त राज्य अमेरिकाले चीनको चेङ्दूमा रहेको वाणिज्य दूतावास सोमबार बिहान औपचारिक रूपमा बन्द गरेको छ । सोमबार बिहानै उक्त भवनमा रहेको अमेरिकी झण्डा तल झारिएको छ । चिनियाँ सञ्चार माध्यमकाअनुसार दूतावास बन्द भएपछि...

  • ‘विगतका सम्झौता कार्यान्वयन नभए अनसन बस्छु’: डा. केसी

    ‘विगतका सम्झौता कार्यान्वयन नभए अनसन बस्छु’: डा. केसी

    काठमाडौँ- चिकित्सा शिक्षा र चिकित्सा क्षेत्र सुधारका अभियान्ता  डाक्टर गोविन्द केसी जुम्ला पुगेका छन् । हेलिकप्टरमार्फत जुम्ला पुगेका केसीले विगतमा आफूसँग गरिएका सम्झौताहरु तीन हप्तामा पूरा नगरे फेरि अनशन बस्ने चेतावनी दिएका छन् । डाक्टर केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...

  • कुलमान घिसिङको चार वर्षे कार्यकाल एक महिनापछि सकिने

    कुलमान घिसिङको चार वर्षे कार्यकाल एक महिनापछि सकिने

    काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल एक महिनापछि सकिने भएको छ । प्रचण्ड नेतृत्वको तत्कालिन सरकारले २०७३ सालको भदौ २९ गते  प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानको कार्यकाल आउँदो भदौ २९ गते सकिँदैछ ।...

  • आजको विदेशी विनिमय दर, कुन मुद्राको कति ?

    आजको विदेशी विनिमय दर, कुन मुद्राको कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी विनिमयहरुको दर निर्धारण गरेको छ। नेपालमा मूलतः भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको दर भने हरेक दिन फरक फरक निर्धारण हुँदै आएको छ । राष्ट्र बैंकले...