April 22, 2026, Wednesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

काठमाडौँको तापक्रम २ डिग्रीमा झ¥यो, अझै घट्ने क्रममा

काठमाडौँको तापक्रम २ डिग्रीमा झ¥यो, अझै घट्ने क्रममा

काठमाडौँ – काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । यसअघि मङ्गलबार काठमाडौँ उपत्यकाको तापक्रम तीन डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । काठमाडौँ उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको छ…

दुई किलो ७०० ग्राम अफिमसहित एक पक्राउ

दुई किलो ७०० ग्राम अफिमसहित एक पक्राउ

कर्णाली – कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुई किलो ७०० ग्राम लागुऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सानीभेरी नगरपालिका–३ गरेला रुकुम पश्चिमका ५३ वर्षीय गोरख कुसारी रहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायण शर्माको नेतृत्वको टोली, लागुऔषध ब्यूरो सुर्खेत, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम प्रहरी चौकी सिम्लीको…

  • सीमान्तकृत समुदायको आवासमा पहुँच पुर्याउँछौँ : मुख्यमन्त्री भट्ट

    सीमान्तकृत समुदायको आवासमा पहुँच पुर्याउँछौँ : मुख्यमन्त्री भट्ट

    कञ्चनपुर - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमान्तकृत समुदायको आवासमा पहुँच पुर्याइने बताउनुभएको छ । मङ्गलबार कञ्चनपुरको वेदकोट नगरपालिका–५ धर्मपुरमा मुख्यमन्त्री एकीकृत आवास कार्यक्रमअन्तर्गत भूमिहीनहरुका लागि निर्माण हुने आवासको शिलान्यास कार्यक्रममा उहाँले प्रदेशका सुकुम्बासी, भूमिहीन, विपन्न परिवारका लागि नौवटै जिल्लामा...

  • बहराइन दूतावासद्वारा समाचारको सत्यतथ्यप्रति सचेत हुन अनुरोध

    बहराइन दूतावासद्वारा समाचारको सत्यतथ्यप्रति सचेत हुन अनुरोध

    काठमाडौँ - ‘नेपाल टाइम्स’ अनलाइन पत्रिकामा एनआरएन बहराइनलाई उद्धृत गर्दै मङ्गलबार प्रकाशित समाचारप्रति बहराइनका लागि नेपाली दूतावासले खण्डन गरेको छ । दूतावासले मङ्गलबार नै एक विज्ञप्ति जारी गरी गलत समाचारको सम्प्रेषणले दुई देशबीचको श्रम सम्बन्धमा असर पर्नसक्ने जनाउँदै समाचारको सत्यतथ्यप्रति...

  • मुख्यमन्त्री गुरुङद्वारा धवलागिरि अस्पतालको निरीक्षण

    मुख्यमन्त्री गुरुङद्वारा धवलागिरि अस्पतालको निरीक्षण

    गलकोट - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना सङ्क्रमितको उपचार गराइराखेको धवलागिरि अस्पताल बागलुङको निरीक्षण गर्नुभएको छ । मुख्यमन्त्री गुरुङले मङ्गलबार साँझ अस्पतालको समस्या तथा कोरोना रोकथामका विषयमा जानकारी लिनुभएको थियो । अस्पताल सुधारका लागि गण्डकी प्रदेश सरकारले चासो दिएको...

  • दूध नबिक्दा समस्यामा किसान, दैनिक १३ लाख क्षति

    दूध नबिक्दा समस्यामा किसान, दैनिक १३ लाख क्षति

    इलाम - विगतमा दूध नबिकेर समस्या भोगेका पूर्वी क्षेत्रका किसानलाई फेरि यही समस्याले सताउन थालेको छ । ‘मिल्क होलिडे’बाट मुक्त भएको केही समयमै दुग्ध वितरण केन्द्रले विभिन्न वहानामा दूध लिन छाडेपछि किसान चिन्तामा परेका हुन् । पछिल्लो एक सातायता दुग्ध...

  • तराईमा मङ्सिरमै चिसो, जनजीवन प्रभावित

    तराईमा मङ्सिरमै चिसो, जनजीवन प्रभावित

    महोत्तरी - महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मङ्सिर निगल्दो नै चिसोको कहर बढेको छ । विगत वर्षहरूमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा यसपालि भने मङ्सिरकै अन्तिम सातामा ह्वात्तै बढेको हो । गत आइतबार एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर पश्चिमी वायु लगातार...

  • छहरेदेखि गङ्गटेसम्मको सडक निर्माण अन्तिम चरणमा

    छहरेदेखि गङ्गटेसम्मको सडक निर्माण अन्तिम चरणमा

    काठमाडौँ - बालाजु–त्रिशूली–छहरे सडकअन्तर्गतको छहरेदेखि गङ्गटेसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ । तीन ठेक्कामा निर्माण भइरहेको यो सडकमा पछिल्लो समयमा सबैभन्दा बढी भौतिक प्रगति यो खण्डमा देखिएको छ । जम्मा ११ किमी लम्बाइको सडकमा नौ किमी कालोपत्र भइसकेको बालाजु–त्रिशूली–छहरे...