April 23, 2026, Thursday
२०८३ बैशाख १०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

चिनी उद्योग सञ्चालन शुरु

चिनी उद्योग सञ्चालन शुरु

हरिवन – हरिवन नगरपालिका–११ मा रहेको इन्दुशङ्कर चिनी उद्योगले यस वर्षको उखु क्रसिङको काम शुरु गरेको छ । यस वर्षका लागि उद्योग सञ्चालन गर्न मङ्सिर २६ गते डोङ्गा पूजा गरिएको र सोही अनुसार किसानलाई जानकारी पनि गराइसकिएको उद्योगका प्रबन्धक योगनारायण रजकले बताउनुभयो । उहाँका अनुसार उद्योगले यो वर्ष २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य…

संसद् विघटन दुःखद् बाध्यता : मुख्यमन्त्री राई

संसद् विघटन दुःखद् बाध्यता : मुख्यमन्त्री राई

काठमाडौँ – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सङ्घीय संसद्को विघटन नेकपाभित्रको विवादले निम्त्याएको दुःखद् बाध्यता भएको बताउनुभएको छ । भद्रपुरस्थित प्रदेश प्रशिक्षण केन्द्र कबलगुडीको आज उद्घाटन गर्ने क्रममा उहाँले ‘सुखी नेपाली र समृद्ध नेपाल’को यात्रामा जबर्जस्त अवरोध सिर्जना गरिएका कारण ताजा जनादेशमा जानुपर्ने बाध्यता सिर्जना भएको बताउनुभयो । “बिरालोलाई ढोका थुनेर चुट्दाको परिणाम…

  • संविधानको रक्षार्थ सङ्घर्ष गर्न डिएलएको आह्वान

    संविधानको रक्षार्थ सङ्घर्ष गर्न डिएलएको आह्वान

    काठमाडौँ - नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) ले राजनीतिक स्थायित्व र देशको समृद्धिका पक्षमा जाहेर भएको प्रबल जनमत विपरीत जनप्रतिनिधिमूलक संस्था प्रतिनिधिसभा विघटन गरिएको सिफारिस र निर्णयको विरोध गरेको छ । डिएलएका महासचिव लक्ष्मी दाहालले आज विज्ञप्तिमार्फत प्रतिनिधिसभा विघटनसंविधानसम्मत नभएको...

  • सवारी चालक कारबाहीबाट तीन लाख राजस्व सङ्कलन

    सवारी चालक कारबाहीबाट तीन लाख राजस्व सङ्कलन

    ताप्लेजुङ - जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्षको छ महिनामा रु तीन लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । मङ्सिर महिनामा मात्रै रु एक लाख सात हजार ५०० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । एकै महिनामा यति...

  • बागलुङको दलित बस्तीमा खानेपानीको हाहाकार

    बागलुङको दलित बस्तीमा खानेपानीको हाहाकार

    हरेक निर्वाचनमा एउटै नारा घन्किन्छ– ‘तपाइँ हामीलाई भोट दिनुहोस् हामी पानी दिन्छौँ ।’ बागलुङ नगरपालिका–८ सिगाना लामीचौर दलित बस्तीमा वर्षौँदेखि खानेपानीको चरम सङ्कट भएपछि निर्वाचनताका यही नारा घन्किए पनि हालसम्म पानी आउन सकेको छैन । चुनावताका भोटबैंकको रूपमा चिनिँदै आएको...

  • गाउँमा प्रसूति सेवा सञ्चालन

    गाउँमा प्रसूति सेवा सञ्चालन

    हुम्ला - दुर्गम मानिएको हुम्लाको ताँजाकोट गाउँपालिकामा प्रसूति सेवा सञ्चालनमा आएपछि सुत्केरी हुने महिलाका लागि सहज भएको छ । विकट गाउँमा प्रसूति सेवाका लागि भवन स्थापना भएर स्वास्थ्यकर्मी खटिएपछि यतिखेर यहाँका महिलालाई सहज भएको छ । जिल्लामा सुत्केरी व्यथा लागेर...

  • जनसम्पर्क समिति बेलायतद्धारा प्रतिनिधिसभा बिघटनको निन्दा

    जनसम्पर्क समिति बेलायतद्धारा प्रतिनिधिसभा बिघटनको निन्दा

    लण्डन। जनसम्पर्क समिति बेलायतले प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा गरिएको प्रतिनिधिसभा बिघटनको निन्दा गरेको छ । हिजो डिसेम्बर २० मा एक वक्तव्य जारी गर्दै समितिका कार्यवाहक सभापति महेश कुमार दहालले "प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा गरिएको उक्त कदम असंवैधानिक र पाँच बर्षका...

  • ‘प्रदेश सरकारले नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा लिने’

    ‘प्रदेश सरकारले नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा लिने’

    मोरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा प्रदेश सरकारले लिने बताउनुभएको छ । प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको नागरिक केयर सेन्टरको सहकार्यमा रु आठ करोडको लागतमा विराटनगर–१० मा एचडियु र अक्सिजनसहितको थप...

  • अन्तरराष्ट्रिय विमानस्थलः तीन वर्षमा उल्लेख्य प्रगति

    अन्तरराष्ट्रिय विमानस्थलः तीन वर्षमा उल्लेख्य प्रगति

    काठमाडौँ - अन्तरराष्ट्रिय यात्रु प्रवेशको मुख्य नाकाका रुपमा रहेको मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको पूर्वाधार विकास, स्तरोन्नति र सेवा सुदृढीकरणमा उल्लेख्य प्रगति भएका छन् । पछिल्लो तीन वर्षको अवधिमा अन्तरराष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका साथै आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी...