April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

बलात्कार आरोपितलाई आठ वर्ष कैद

बलात्कार आरोपितलाई आठ वर्ष कैद

सप्तरी – एक बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरका ४० वर्षीय गेनाइ राम चमारलाई अदालतले सोमबार आठ वर्ष कैद सजाय गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले थुनामा रहेका आरोपितलाई आठ वर्ष कैद सजाय तोकेको हो । उनी विसं २०७४ चैत १८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।…

आमाको पोषण सुधारमा स्थानीय प्रयास

आमाको पोषण सुधारमा स्थानीय प्रयास

टीकापुर – जानकी गाउँपालिका–४ की सरस्वती शर्माको पेटमा बच्चा हुर्किरहेको छ । पहिलो सन्तानको सरस्वतीले खासै स्याहार गर्नुभएन । “आठ महिना चल्दैछ, पहिलो बच्चा पाउँदाको स्याहार र अहिलेमा धेरै फरक छ । सासूआमा र श्रीमान्ले मेरो खानपानमा निकै ध्यान दिनुहुन्छ”, सरस्वतीले भन्नुभयो, “गाउँपालिकाले आयोजना गरेको पोषणसम्बन्धी जनचेतनामूलक कार्यक्रममा श्रीमान् सहभागी भएर फर्केपछि घरमा मेरा लागि…

  • कर्णालीमा ९४ हजारको पिसीआर परीक्षण

    कर्णालीमा ९४ हजारको पिसीआर परीक्षण

    कर्णाली - कर्णाली प्रदेशमा ९४ हजारभन्दा बढीको आरटी–पिसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले प्रदेशका चार प्रयोगशालामा गरी ९४ हजार ३८२ जनाको पिसीआर परीक्षण गरेको जनाएको छ । कर्णालीमा प्रदेश अस्पताल, पशुपक्षी रोग...

  • सरकारसँग उखु किसानका दुई सर्त, दिउँसो १ बजे गृह मन्त्रालयमा छलफल

    सरकारसँग उखु किसानका दुई सर्त, दिउँसो १ बजे गृह मन्त्रालयमा छलफल

    काठमाडौँ - सरकारले उखु किसानका मागबारे दिउँसो १ बजे गृह मन्त्रालयमा छलफल हुँदै छ । उखु किसानले पैसा पाउने ग्यारेन्टी नभएसम्म वार्तामा नबस्ने अडान राखेपछि आज छलफल गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि मन्त्रालयले छलफल गर्न लागेका...

  • संवैधानिक परिषद्को बैठक बेलुका पाँच बजेसम्मका लागि स्थगित

    संवैधानिक परिषद्को बैठक बेलुका पाँच बजेसम्मका लागि स्थगित

    काठमाडौँ- संवैधानिक परिषद्को बैठक बेलुका पाँच बजेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष केपी शर्मा ओलीले बेलुका ५ बजे बस्ने गरी बैठक स्थगित गर्नुभएको उहाँका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो । बिहान प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक...

  • राप्तीमा गोही छोडियो

    राप्तीमा गोही छोडियो

    चितवन - चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही नदीमा छाडिएको छ । हरेक वर्ष यो बेला नदीहरुमा गोही छाड्ने गरिन्छ । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार सोमबार १० वटा गोही राप्ती नदीमा छोडिएको हो...

  • पालमुनि बस्दै सशस्त्र प्रहरी

    पालमुनि बस्दै सशस्त्र प्रहरी

    गलकोट - विसं २०७५ मा मन्त्रिपरिषद्को निर्णयले सबै जिल्लामा सशस्त्र प्रहरी बल पुर्याउने भन्यो । बागलुङमा यसअघि सशस्त्र प्रहरी बल थिएन । विशेषगरी सीमा सुरक्षा, विपद् व्यवस्थापन, शान्ति सुरक्षा र दङ्गा व्यवस्थापनमा सक्रिय हुँदै आएको सशस्त्र प्रहरीलाई देशका सबै जिल्लामा...

  • नेपाली अलैँचीका पाँच जातको पहिचान

    नेपाली अलैँचीका पाँच जातको पहिचान

    इलाम - नेपाली अलैँचीको जात पहिचान गरिएको छ । नेपाली बगानमा खेती गरिने अलैँचीको वर्गीकरण गर्दै आधिकारिकताका लागि कृषि मन्त्रालयमा पठाइएको छ । नेपालमा लामो समयदेखि अलैँची खेती गरिए पनि जात पहिचान भएको थिएन । अन्तर्राष्ट्रिय क्षेत्रमा भारतले आफ्नो जातको...

  • भारतमा कोरोना संक्रमित ९८ लाख ८४ हजार

    भारतमा कोरोना संक्रमित ९८ लाख ८४ हजार

    नयाँदिल्ली - भारतमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ९८ लाख ८४ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा भारतमा २७ हजार नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै २४ घण्टाको अवधिमा ३३६ जनाको कोरोना संक्रमणका कारण...