April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

सडक सञ्जालले जोडिँदै  गाउँ

सडक सञ्जालले जोडिँदै गाउँ

रसुवा – लाङ्वुलगायतका गाउँ क्षेत्रमा नयाँ निर्माण भएको मोटरबाटोले भारी बोक्नुपर्ने अवस्थाको अन्त्य भएको छ । नौकुण्ड गाउँपालिका– १ अन्तर्गत सिङ्वन्दीदेखि लाङ्बु, घोर्मु, सरसिउ हुँदै कालिका गाउँपालिकाको घुम्तीबजार पासाङल्हामु राजमार्गसम्म सडक सञ्जाल जोडिएपछि भारी बोक्नुपर्ने अवस्था अन्त्य भएको हो । यससँगै सवारी साधनद्वारा ढुवानी गर्ने कार्य शुरू भएको छ । विगत तीन वर्षको अन्तरालमा नौकुण्ड…

आफैले चलाएको ट्याक्टरमा च्यापिएर चालकको मृत्यु

आफैले चलाएको ट्याक्टरमा च्यापिएर चालकको मृत्यु

महोत्तरी – महोत्तरीको जलेश्वर नगरपालिका–७ मा आफैले चलाएको ट्याक्टरमा च्यापिएर आज एक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–४ बस्ने २३ वर्षीय चालक पप्पु पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताउनुभयो । चालक पासवान ज १त ३५७९ नं को ट्याक्टरमा स्थानीय रातो खोलाबाट माटो लोड गरी बेला गाउँतर्फ जाँदै गर्दा…

  • प्रधानमन्त्रीले संविधानको अपहरण गरे : जनार्दन शर्मा

    प्रधानमन्त्रीले संविधानको अपहरण गरे : जनार्दन शर्मा

    काठमाडौं - सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको अपहरण गरेको आरोप लगाएका छन्। प्रधानमन्त्री केपी शर्माले आज आइतबार बिहान आकस्मिक मन्त्रिपरिषदको बैठकबाट संसद विघटनको सिफारिस गरेसँगै शर्माले प्रधानमन्त्रीले संविधानको अपहरण गरेकोले रक्षा गर्न सबै तयार...

  • राजदूतावास छैन, समस्या छ: एनआरएन छ, सहयोगी संस्था छैन

    राजदूतावास छैन, समस्या छ: एनआरएन छ, सहयोगी संस्था छैन

    पोखरा - पोखरा घर भई दुई वर्ष पहिला युरोपेली मुलुक बेल्जियम भ्रमण प्रवेषाज्ञामा आउनुभएका सुन्दर गुरुङ युरोपमै बस्ने चाहनानुसार अस्थायी अनुमतिपत्र बनाउन सजिलो हुन्छ भन्दै पोर्चुगल आउनुभयो तर के गर्नु उहाँको समस्या नेपाली राहदानीको म्याद सकियो । पोर्चुगलमा नवीकरण गर्न...

  • स्वास्थ्य सामग्री खरीद प्रकरण अदुअआले छानबिन गर्ने

    स्वास्थ्य सामग्री खरीद प्रकरण अदुअआले छानबिन गर्ने

    काठमाडौँ - प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले कोभिड–१९ महामारी नियन्त्रणका लागि गरिएको स्वास्थ्य सामग्री खरीद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसँग...

  • कोभिडविरुद्धको भ्याक्सिनका लागि स्रोतको अभाव नहुने अर्थमन्त्री पौडेलको दाबी

    कोभिडविरुद्धको भ्याक्सिनका लागि स्रोतको अभाव नहुने अर्थमन्त्री पौडेलको दाबी

    काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ विरुद्धको भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन्। अर्थमन्त्री पौडेलले कोभिड-१९ को लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरेजसरी नै भ्याक्सिनको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताएका हुन्। ’भ्याक्सिनमा नागरिकहरुले दायित्व...

  • गुरुयोजना बनाएर झरिया र तुरिया नदी नियन्त्रण शुरु

    गुरुयोजना बनाएर झरिया र तुरिया नदी नियन्त्रण शुरु

    लुम्बिनी - लुम्बिनी प्रदेश सरकारले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नदी नियन्त्रणको कार्य शुरु गरेको छ । बाढी र कटानका कारण वर्षेनी ठूलो धनजनको क्षति हुन थालेपछि बस्ती जोगाउन गुरुयोजनासहित पहिलो पटक नदी नियन्त्रणको कार्य अघि बढाइएको हो । पहिलो चरणमा...

  • कारागारमा कैदीको मृत्यु

    कारागारमा कैदीको मृत्यु

    चितवन - कारागार कार्यालय चितवनमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ । आज बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार लामो समयदेखि श्वासप्रश्वासको समस्या भई उपचारका...

  • युवालाई उद्यमशील बनाउन परामर्श

    युवालाई उद्यमशील बनाउन परामर्श

    बनेपा - नमोबुद्ध नगर युवा परिषद्ले युवालाई उद्यमशील बनाउन, समाजमा सुशासन र पारदर्शीता कायम गर्न नमोबुद्ध नगरपालिकाका युवालाई परामर्श कार्यक्रम थालिएको छ । दिगो विकासका अवधारणालाई युवामार्फत स्थानीयकरण गर्ने उद्देश्यले युवा परामर्शका कार्यक्रम थालनी गरेको परिषद्ले जनाएको छ । नगरप्रमुख...