विद्युत प्राधिकरणमा कुलमान नै दोहोरिने प्रस्ताव मन्त्रिपरिषदमा विचाराधीन
आश्वीन १, काठमाडाैं । नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा को नियुक्त हुने भन्ने विषयले अहिले सडक तथा सामाजिक सञ्जाल भरिएका छन् । कार्यकाल सकिएर बिदा भएका कुलमान घिसिङ नै दोहोरिने संकेत ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले दिएको छ ।...
