April 25, 2026, Saturday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

चितवनमा थप ४ जनामा कोरोना पुष्टि

चितवनमा थप ४ जनामा कोरोना पुष्टि

चितवन – चितवनमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका सबै चितवनकै हुन् । भरतपुर अस्पतालले बुधबार राति सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका एक पुरूष र एक महिला तथा खैरेनीका दुई पुरूषमा संक्रमण पुष्टि भएको हो ।

चन्द्रागिरि केबलकार आजदेखि सञ्चालन

चन्द्रागिरि केबलकार आजदेखि सञ्चालन

काठमाडौँ- ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार आजदेखि सञ्चालनमा आउने भएको छ । लामो समयदेखिको बन्दाबन्दी र निषेधाज्ञाका कारण गत चैत ९ गतेदेखि बन्द रहेको केबलकारलाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याउन लागिएको हो । चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक अभिषेकविक्रम शाहले विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्डअनुरूप कम्पनीले केबलकार…

  • सत्तापक्ष र प्रतिपक्ष संवैधानिक आयोगका रिक्त पदपूर्तिका लागि आज बैठक बस्दै

    सत्तापक्ष र प्रतिपक्ष संवैधानिक आयोगका रिक्त पदपूर्तिका लागि आज बैठक बस्दै

    काठमाडौं–संवैधानिक आयोगका रिक्त पदपूर्तिका लागि भागबण्डा गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताहरुले आज बिहीबार छलफल गर्ने भएका छन्। बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो। छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ नेपाली कांग्रेसका...

  • कालिकोट कोरोना संक्रमणमुक्त जिल्ला

    कालिकोट कोरोना संक्रमणमुक्त जिल्ला

    कालिकोट–कालिकोट कोरोना संक्रमणमुक्त जिल्ला बनेको छ। बुधबार जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना कोरोना संक्रमित निको भएर घर फर्किएपछि कोरोना संक्रमणमुक्त जिल्ला बनेको हो। कालिकोट जिल्लाभर १०० जनामा कोरोना संक्रमण देखिएकामा सबै जना निको भएर घर गएको जिल्ला स्वास्थ्य...

  • शैक्षिक संस्था खुलाउन झापाका स्थानीय तह जुटे

    शैक्षिक संस्था खुलाउन झापाका स्थानीय तह जुटे

    झापा - कोरोना भाइरसका कारण विगत पाँच महिनादेखि बन्द रहेका शैक्षिक संस्था खुलाउन झापाका स्थानीय तह जुटेका छन्। नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले “विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७” को स्वीकृत गरेसँगै जिल्लाका स्थानीय तहहरूले सोही बमोजिम भोलि असोज...

  • आजदेखि लामो दुरीका सवारीसाधन सञ्चालन

    आजदेखि लामो दुरीका सवारीसाधन सञ्चालन

    काठमाडौं - आजदेखि अन्तरजिल्ला अर्थात् लामो दुरीका सवारीसाधन सञ्चालन हुँदैछन्। कोरोना भाइरसको महामारीका कारण झण्डै ६ महिना ठप्प रहेका लामो दूरीका सवारी साधनहरु आजदेखि चल्न लागेका हुन्।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आजदेखि सबै रुटमा आधा यात्रु राखेर साबिकको भाडा दरमा...

  • पुनः चार वर्षे कार्यकालको लागि कुलमानको प्रस्ताव मन्त्रिपरिषदमा

    पुनः चार वर्षे कार्यकालको लागि कुलमानको प्रस्ताव मन्त्रिपरिषदमा

    काठमाडौं - ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन 'अनन्त'को सचिवालयले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्रस्ताव गरेको जानकारी दिएको छ।  मन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईँले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबारको मन्त्रिपरिषद बैठकमा...

  • २०७२ सालकाे भूकम्पपछि नेपालमा ५० हजारभन्दा बढी परकम्प

    २०७२ सालकाे भूकम्पपछि नेपालमा ५० हजारभन्दा बढी परकम्प

    आश्वीन १, काठमाडाैं । सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर बुधबार सबेरै ६ म्याग्निच्युडको भूकम्प गयो । ठूलै झड्काले सबै आत्तिए । ज्यान जोगाउन भागदौड गर्दै कतिपय सडकमा पनि पुगे । धन्न, मानवीय क्षति भएन । २०७२ वैशाख १२ को भूकम्पपछि बुधबारसम्म ५० हजारभन्दा बढी परकम्प गएका...

  • जीर्णोद्धार हुँदै नारायणहिटी संग्रहालय

    जीर्णोद्धार हुँदै नारायणहिटी संग्रहालय

    आश्वीन १, काठमाडाैं । शाहवंशको साढे दुई सयवर्षे शासन इतिहासलाई एकीकृत ढंगले समेट्ने गरी नारायणहिटी दरबार संग्रहालयको जीर्णोद्धार भइरहेको छ । अन्य दरबारमा रहेका शाहकालीन भौतिक वस्तुहरूसमेत संग्रहालयमा राखिने भएको छ । दरबार हत्याकाण्डपछि पहिलो पटक दरबारको अग्रभागको प्रवेशद्वार रङरोगन...