April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

बिजुलीकाे पोलबाट खसेर इलेक्ट्रिसियनको मृत्यु

बिजुलीकाे पोलबाट खसेर इलेक्ट्रिसियनको मृत्यु

भाद्र ३०, पवर्त । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको बुजुलीकाे पोलबाट खसेर सोमबार साँझ मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा विद्युत् मर्मतका लागि पोल चढेका ३५ वर्षीय भोलाराम शर्माको पोलबाट खसेर मृत्यु भएको हो । बाग्लुङ नगरपालिका–१ रामरेखा घर भएका शर्माको पोलबाट खसेपछि उपचारका लागि पर्वत अस्पतालमा पुर्याउँदा मृत्यु…

सलमान खानलाई अदालतमा पेश हुन आदेश

सलमान खानलाई अदालतमा पेश हुन आदेश

भाद्र ३०, एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई हरिण शिकार गरेको केसमा जोधपुरको अदालतमा उपस्थित हुन वकिलले आदेश दिएका छन् । राजस्थानको जोधपुर जिल्लाको अदालतले सलमानलाई २८ सेप्टेम्बरमा अदालतमा पेश हुन भनेको हो । सोमबार सलमानको याचिकामा कालो हरिण शिकार प्रकरण र राज्य सरकारको याचिकामा हातहतियार सम्बन्धि मुद्दाको सुनुवाई पूरा हुन नसकेपछि सलमानलाई अर्को सुनुवाईमा…

  • कुलमानको पक्ष लिँदा नारायणकाजीमाथि खनिए सूर्य थापा

    कुलमानको पक्ष लिँदा नारायणकाजीमाथि खनिए सूर्य थापा

    भाद्र ३०, काठमाडाैं । नेकपा प्रचार विभाग प्रमुख एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले कुलमान घिसिङको पक्ष लिँदा पार्टीका प्रचार विभाग उपप्रमुख सूर्य थापाले आपत्ति जनाउनुभएकाे छ । आइतबार नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतका रुपमा चार वर्षे कार्यकाल पूरा गरेर बिदाइ...

  • मेसी बने सर्वाधिक कमाउने फुटबलर

    मेसी बने सर्वाधिक कमाउने फुटबलर

    भाद्र ३०, एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेसी फुटबलमा सर्वाधिक कमाउने खेलाडी भएका छन् । फोर्ब्सका अनुसार मेसी सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबलर बनेका हुन् । फोर्ब्सका अनुसार उनले सन् २०२० मा १२ करोड ६० लाख डलर कमाएका...

  • भारतले लगायाे प्याज निर्यातमा रोक

    भारतले लगायाे प्याज निर्यातमा रोक

    भाद्र ३०, काठमाडाैं । भारतले प्याज निर्यातमा रोक लगाएको छ । भारतको केन्द्रीय सरकारले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ। अस्वभाविक मूल्य बृद्धि भएपछि प्याज निर्यातमा भारतीय सरकारले रोक लगाएको बताइएको छ। कटिङ्ग गरिएका र पाउडर फार्मबाहेकका सबै खाले प्याज निर्यातमा...

  • सर्वाधिक कमाउने १० खेलाडीको (सूचीसहित)

    सर्वाधिक कमाउने १० खेलाडीको (सूचीसहित)

    एजेन्सी- अर्जेन्टिनी स्टार एवं बार्सिलोनाका कप्तान लियोनल मेस्सी सन् २०२० मा सर्वाधिक कमाउने खेलाडी बनेका छन् । फोर्ब्स म्यागजिनले सोमबार सार्वजनिक गरेको सूची अनुसार अर्जेन्टिनाका मेस्सी सर्वाधिक कमाई गर्ने फुटबलर बनेका हुन् । मेस्सीले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका हुन्...

  • नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

    नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

    चितवन- नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति १०:३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसेपछि दुइतर्फी...